सिन्धुली - सिन्धुलीमा गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
सिन्धुली-१ मा प्रतिनिधि सभा तर्फ ७ हजार ४ सय ९० मतगणना हुँदा गठबन्धनका उम्मेदवार श्याम कुमार घिमिरेले ३ हजार ८ सय १ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका प्रदीप कटुवालले ३ हजार १ सय ९७ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका मेनुका ठकुरीले १ सय ९३, राप्रपाका शालिकग्राम माँझीले ४६ मत प्राप्त गर्नुभएको छ ।
सिन्धुली क्षेत्र नं. २ को प्रतिनिधि सभामा ८ हजार ९ सय ८७ मत गणना हुँदा गठबन्धनतर्फबाट नेकपा मा...
सिन्धुली जिल्ला समन्वय समितिमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धनको प्यानल नै निर्वाचित भएको छ । शनिबार सम्पन्न निर्वाचनमा जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार कारसाङ लामा १४ मत ल्याई निर्वाचित भएका हुन् ।