सिन्धुलीमा ‘मिनी नगर’ निर्वाचन- कांग्रेस माओवादी गठबन्धन हराउँदै एमालेका देवकोटा विजयी

सिन्धुली । केन्द्रमा एमाले र माओवादीबीच सत्ता साझेदारी भए पनि सिन्धुली जिल्लामा भने तत्कालीन कांग्रेस–माओवादी गठबन्धन कायमै रहेको छ । मिनी नगरपालिका चुनाव मानिने जिल्लाको सबैभन्दा ठूलो खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको चुनावमा कांग्रेस–माओवादी गठबन्धनलाई एमालेले पराजित गरेको छ । कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार पराजित गर्दै सिद्धेश्वर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा एमालेका घनश्याम […]