जिसस सिन्धुलीमा गठबन्धनका उम्मेदवार विजयी

सिन्धुली जिल्ला समन्वय समितिमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धनको प्यानल नै निर्वाचित भएको छ । शनिबार सम्पन्न निर्वाचनमा जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार कारसाङ लामा १४ मत ल्याई निर्वाचित भएका हुन् ।

सम्बन्धित सामग्री

जिसस तनहुँमा गठबन्धनका उम्मेदवार विजयी

तनहुँ । जिल्ला समन्वय समिति तनहुँमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । समन्वय समितिमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार निर्वाचित भएका हुन् । समन्वय समितिको प्रमुखमा शान्तिरमण वाग्लेको मात्रै एकल उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएका छन् ।

जिसस तनहुँमा गठबन्धनका उम्मेदवार विजयी

दमौली – जिल्ला समन्वय समिति तनहुँमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। समन्वय समितिमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार निर्वाचित भएका हुन्। समन्वय समितिको प्रमुखमा शान्तिरमण वाग्लेको मात्रै एकल उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएका छन्। समन्वय समिति तनहुँको निर्वाचन कार्यतालिका बमोजिम वाग्लेले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका थिए। नेपाली […]

रौतहट जिल्ला समन्वय समितिमा गठबन्धनका उम्मेदवार विजयी, एमाले पराजित

रौतहट जिल्ला समन्वय समिति (जिसस)मा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

जिसस उदयपुरमा गठबन्धनका उम्मेदवार विजयी

उदयपुरको जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा एकीकृत समाजवादीका गौरबहादुर विश्वकर्मा र उपप्रमुखमा नेपाली काँग्रेसका तेजप्रसाद गिरी निर्वाचित भएका छन् ।कुल १६ मतदातामध्ये ११ मत प्राप्त गरेर उनी विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एमालेका इन्द्रराज कार्कीले पाँच मत पाए । आठ स्थानीय तह रहेको गठबन्धनतर्फ काँग्रेसका सात, माओवादीका तीन र एकीकृत समाजवादीका एक मतदाता थिए । एमालेका पाँच मतदाता थिए । जिल्ला समन्वय समितिका सातजना सदस्यमा गठबन्धनतर्फका सबै उम्म

मेयर हमालले साथ दिएपछि जिसस कैलालीमा गठबन्धन विजयी

कैलालीको जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सोमबार धनगढीमा भएको मतदानमा गठबन्धनका उम्मेदवारले एक मतान्तरले प्रमुख र उपप्रमुख जितेका हुन् ।  गठबन्धनमा काँग्रेस, माओवादी र एकीकृत समाजवादी सम्मिलित थिए भने एमाले र नागरिक उन्मुक्ति पार्टीबीच तालमेल थियो । गठबन्धनको प्रमुख र उपप्रमुखमा १३ र एमाले–उन्मुक्तिमा तालमेल १२ मत आएको थियो ।स्वतन्त्र पार्टी निर्वाचित धनगढी उपमहानगर पालिकाका मेयर गोपाल हमालले साथ दिएपछि गठबन्धनले जित हात पारेको छ । भ्रष्टा

जिसस सिन्धुपाल्चोकमा गठबन्धनका उम्मेदवार विजयी

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र एकीकृत समाजवादीको गठबन्धनको प्यानल निर्वाचित भएको छ ।

जिसस सिन्धुपाल्चोकमा कांग्रेस-समाजवादी गठबन्धनका उम्मेदवार विजयी

सिन्धुपाल्चोक – जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र एकीकृत समाजवादीको गठबन्धनको प्यानल निर्वाचित भएको छ। आइतबार सम्पन्न निर्वाचनमा जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण श्रेष्ठ १३ मत ल्याइ निर्वाचित भएका हुन्। श्रेष्ठ बाह्विसे–४ बाट वडा सदस्यमा निर्वाचित हुन्। उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेश विकले १० मत प्राप्त गरेको निर्वाचन […]

जिसस सिन्धुपाल्चोकमा गठबन्धनका उम्मेदवार विजयी

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा नेपाली काँग्रेस र एकीकृत समाजवादीको गठबन्धनको प्यानल निर्वाचित भएको छ । आइतबार सम्पन्न निर्वाचनमा जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण श्रेष्ठ १३ मत ल्याई निर्वाचित भएका हुन् ।श्रेष्ठ बाह्विसे–४ बाट वडा सदस्यमा निर्वाचित हुन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेश विकले १० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार विकलाई  एमालेको समर्थन थियो

जसपा–एमाले गठबन्धनले जित्यो जिसस पर्सा

जिससको नेतृत्वका लागि जसपा–एमाले गठबन्धन मिलेर चुनाव लडेकामा सबै पदमा गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । नौ सदस्यीय जिसस पर्सामा जसपाबाट तीन र एमालेका चार सदस्य विजयी भएका छन् ।

जिसस संखुवासभाको प्रमुखसहित सबै पदमा गठबन्धनको प्यानल नै विजयी

संखुवासभा : यहाँको जिल्ला समन्वय समिति (जिसस) को प्रमुखसहित सबै पदमा गठबन्धन प्यानल नै विजयी भएको छ। जिल्ला समन्वय समिति संखुवासभाको नयाँ नेतृत्वका लागि मंगलबार भएको निर्वाचनमा प्रमुख, उपप्रमुखसहित सबै सदस्य पदमा गठबन्धन विजयी भएको हो।मंगलबार भएको निर्वाचनमा प्रमुखमा सुमन शाक्य र उपप्रमुखमा वविता खत्री सहित गठबन्धनका उम्मेदवार विजयी भएका हुन्।जिसस संखुवासभाको प्रमुखमा  गठबन्धन तर्फबाट नेकपा एकिकृत समाजवादीका सुमन शाक्य निर्विरोध विजयी भएका छन्। स्वतन्त्र उम्मेदवार राजेन्द्र घलेको उम्मेदवार