सिन्धुलीमा गठबन्धनका उम्मेदवारको अग्रता

सिन्धुली - सिन्धुलीमा गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् । सिन्धुली-१ मा प्रतिनिधि सभा तर्फ ७ हजार ४ सय ९० मतगणना हुँदा गठबन्धनका उम्मेदवार श्याम कुमार घिमिरेले ३ हजार ८ सय १ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका प्रदीप कटुवालले ३ हजार १ सय ९७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका मेनुका ठकुरीले १ सय ९३, राप्रपाका शालिकग्राम माँझीले ४६ मत प्राप्त गर्नुभएको छ । सिन्धुली क्षेत्र नं. २ को प्रतिनिधि सभामा ८ हजार ९ सय ८७ मत गणना हुँदा गठबन्धनतर्फबाट नेकपा मा...

सम्बन्धित सामग्री

जिसस सिन्धुलीमा गठबन्धनका उम्मेदवार विजयी

सिन्धुली जिल्ला समन्वय समितिमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धनको प्यानल नै निर्वाचित भएको छ । शनिबार सम्पन्न निर्वाचनमा जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार कारसाङ लामा १४ मत ल्याई निर्वाचित भएका हुन् ।

सिन्धुलीमा गठबन्धनका उम्मेदवार विजय

सिन्धुली जिल्लामा स्थानीय तह निर्वाचनमा पालिका प्रमुख तथा उप–प्रमुखमा सत्तारुढ गठबन्धनका उम्मेदवारले विजयको सुरुवात गरेका छन् ।