आजकल धेरै मानिस थाइरोइडको समस्याले ग्रस्त छन् । पुरुषभन्दा बढी महिलाहरूमा यो समस्या देखिने गरेको छ । यसले महिलाको रजस्वला चक्रलाई बिगार्ने मात्र नभई गर्भाधानमा पनि समस्या ल्याइदिन्छ ।
थाइरोइडलाई सही खानपानले नियन्त्रण गर्छ । तर केही यस्ता खानेकुराहरू छन् जसले थाइराइडको समस्यालाई झन् चर्काइदिन्छ ।
क्याल्सियम फूड्स
दूध र काजु किसमिस जस्ता क्याल्सियम फूड्स थाइराइड रोगीका लागि हानिकार नभए पनि यस्तो खानेकुरा खाएको कम्तीमा चार घन्टापछि औषधि खानुस् ।
मूला
थाइराइड रोगीले मूला नखाएको राम्रो । त्यसको साटो...