काँग्रेस नेतृ आरजु देउवा राणाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् । उनले महिला कोटाको खलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी हुन् । देउवा पत्नी उनले केही बेरअघि राष्ट्रिय सभागृह पुगेर मनोनयन दर्ता गराएकी हुन् । देउवा भने सभापतिको उम्मेदवार रहेका छन् ।