सम्झौता विपरित मणिपाल बिक्री, शिक्षा मन्त्रालय भन्छ- सम्झौता अध्ययन गरेर कदम चाल्छौं
सम्झौता अनुसार मणिपालले सरकारले उपलब्ध गराएको जग्गामा पूर्वाधार निर्माण गर्ने त्यसपछि कलेज र शिक्षण अस्पताल सञ्चालन गर्ने अनि सम्झौता अवधि सकिएपछि नेपाल सरकारलाई हस्तानन्तरण गर्नुपर्ने हो।
काठमाडौँ– सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमतिपत्र एनओसी कार्यालयका प्रमुख शान्तिराम पौडेलले पदबाट राजीनामा दिएका छन्। वैदेशिक अध्ययन अनुमतिपत्र एनओसी कार्यालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत पर्दछ। पौडेल विगत करिव तीन महिनाभन्दा बढी अवधिदेखि उक्त शाखामा कार्यरत रहेका थिए पौडेलले सेवा प्रवाह असहज बनेको र शिक्षा मन्त्रालयले माग तथा गुनासा सुनुवाइ नगरेको भन्दै बुधबार शिक्षा मन्त्रालय […]
काठमाडौं – खबरहबको टोली मंगलबार सिंहदरबार पुग्दा सांसद सुमना श्रेष्ठ शिक्षा मन्त्रालय अगाडि भेटिइन् । आफूले बैठकमा बोल्नुपर्ने विषयमा अध्ययन गर्दागर्दै थाकेको तर आफ्ना सकारात्मक कुराहरूलाई सरोकारवालाले गम्भीर रूपमा नलिएका कारण जनताले दुःख पाएको उनले सुनाइन् । सामान्य भेषभुषामा, सामान्य बनेर हिँड्न रुचाउने उनीसँग बाटामा भेटिएका जो कोही मानिसहरु कुरा गर्न खोजिरहका थिए । थाकेको […]
शिक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा सानोठिमीमा आइतबार दिनभर सयौँ विद्यार्थीले नाराबाजी गर्दै धर्ना दिए । विगत चार दिनदेखि वैदेशिक अध्ययन अनुमतिपत्र नपाएपछि नाराबाजी गरेका हुन् । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई आवश्यक पर्ने नो अब्जेक्सन लेटर अर्थात् एनओसी लिन गएका विद्यार्थीले विगत चार दिनदेखि धाउनुपरेको भन्दै आक्रोशित विद्यार्थीहरुले नाराबाजी गरेका हुन् । राष्ट्रिय …
काठमाडौँ । लामो समयको कूटनीतिक पहलपछि कोभिड–१९ का कारण अध्ययन पूरा गर्न नपाएर नेपालमै बस्न बाध्य भएका २८१ नेपाली विद्यार्थी अगामी मंगलबार चीन फर्कन पाउने भएका छन् । परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त सहकार्यमा पहिलो चरणमा २८१ विद्यार्थी मंगलबार आफ्नो अध्ययन पूरा गर्नको लागि जान लागेका हुन् । कोभिड–१९ महामारीका कारण […]
शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच चूडामणि पौडेलको संयोजकत्वमा गठित कार्यदलले पेश गरेको प्रतिवेदन कार्यान्वयनमा लैजाने सहमति भएको छ । मन्त्रालय र महासंघबीच आज सो सहमति भएको हो । विभिन्न समयमा मन्त्रालय र महासंघबीच भएका सहमति तथा समझदारी र महासंघले २०७८ वैशाख २० गते बुझाएको ३४ बुँदे मागका सम्बन्धनमा अध्ययन गर्न २०७८ कातिक २८ गते पौडेलको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।सो कार्यदलले मागको विषय, वर्तमान अवस्था र गर्नुपर्ने कामहरुको कार्यसूचीसहित ५१ बुँदे प्रतिवेदन तयार पारेर मन्त्राल
काठमाण्डाै - शिक्षा मन्त्रालय अन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशभरका सामुदायिक र निजी विद्यालयको कक्षा १० मा अध्ययन गरेको प्रतिवेदन केही दिन अगाडि सार्वजनिक गरेको छ । यस्तै खालको परीक्षण २०६७ सालमा पनि भएको भए पनि कक्षा १० को राष्ट्रिय विद्यार्थी परीक्षण भने यसलाई नै पहिलो मान्न सकिन्छ ।
१८ सय विद्यालय, १८ सय शिक्षक र ३६ सय प्रधानाध्यापकलाई र ४२ हजार विद्यार्थीहरुलाई समेटेर केन्द्रले अध्ययन गरेको हो । यो अध्ययन प्रतिवेदनले कक्षा १० को समग्र सिकाइको चित्र प्रस्तुत गरेको छ । समग्रमा ५१ प्रतिशत विद्यार्थीहरुले क...
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले शिक्षा मन्त्रालय वा विश्वविद्यालयबाट मनसाय पत्र (एलओआई) समेत लिएका कुनै पनि निजी कलेजलाई सम्बन्धन नदिन प्रस्ताव गरेको छ। कार्यदलले शुक्रबार ...