अस्थिरताको पर्यायः परीक्षा बोर्ड

शिक्षण सिकाइ क्रियाकलाप के कति सफल भए वा के कस्ता सुधारका कदमहरू चाल्नु आवश्यक छ भन्ने मूल्याङ्कन परीक्षण वा मापन विद्यार्थीले प्राप्त गरेको उपलब्धि स्तरबाट गर्ने गरिन्छ।...

सम्बन्धित सामग्री

शिक्षा ध्वस्त पार्दै परीक्षा बोर्ड

शिक्षण सिकाइ क्रियाकलापमा घरपरिवार, सामाजिक परिवेश, विद्यालयको भौतिक अवस्था तथा कक्षाकोठामा गरिने शिक्षण क्रियाकलापको महत्वपूर्ण भूमिका रहन्छ।...

नीलकण्ठ माविका अनिसराज प्रजापति एसइईमा धादिङकै उत्कृष्ट

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले बुधबार प्रकाशित गरेको नतिजा अनुसार प्रजापतिले ३.९५ जिपिए ल्याएका छन्।...

एसइई प्रश्नपत्र प्रतिकेजी १७ रुपैयाँमा बेच्दै राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०७७ सालमा छापिएको माध्यमिक शिक्षा परीक्षा (एसइई)काे प्रश्नपत्र प्रतिकेजीकाे दरमा बिक्री गरेको छ। बोर्डले प्रयोगमा नआएका प्रश्नपत्र विराटनगरको एक कागज उद्योगलाई दिएको हो।बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले प्रश्नपत्र बिक्रीका लागि टेन्डर भइसकेको जानकारी दिए। उनले भने, ‘प्रश्नपत्रको टेण्डर भइसकेको छ, प्रतिकेजी १७ रुपैयाँमा लाने सहमति भएको छ।’एसइई परीक्षाका लागि करिब पाँच लाख प्रश्नपत्र छापिएको थियो। तर,

कक्षा १२ को परीक्षा समयतालिका परिवर्तन, बिहान ८ बजेदेखि सुरु हुने

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाको समयतालिकामा केही फेरबदल गरेको छ।    बोर्डले आइतबार सूचना प्रकाशित गरी आगामी जेठ १६ देखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२...

'विद्यार्थीले परीक्षा बोर्ड धाउनुपर्ने समस्या अन्त्य हुँदै छ'

काठमाडौ : शिक्षा (आठौं संशोधन) ऐन, २०७३ कार्यान्वयनमा आएसँगै उच्च माध्यमिक शिक्षा परिषद् खारेज भई राष्ट्रिय परीक्षा बोर्ड बनेको छ।साबिकको परिषदबाट सम्पादन हुँदै आएका सम्बन्धन विद्यालय अनुमति, छात्रवृत्ति, विद्यालय संचालन सम्बन्धी कार्य स्थानीय तहबाट व्यवस्थापन गरिने र पाठ्यक्रम निर्माण, विकास एवं समकक्षता निर्धारण सम्बन्धी कार्य पाठ्यक्रम विकास केन्द्रबाट सम्पादन गर्ने गरी कार्यक्षेत्र निर्धारण भएका छन्।कक्षा-१० (एसइई) को परीक्षा एवं कक्षा ११ र १२ को परीक्षा सम्बन्धी कार्यहरू  बोर्डको क्षेत

राष्ट्रिय परीक्षा बोर्ड र आन्दोलित कर्मचारीबीच वार्ता

राष्ट्रिय परीक्षा बोर्डमा कार्यरत कर्मचारीका संस्थागत र पेशागत माग पूरा गराउन आन्दोलन गर्दै आएको राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी सङ्घसँग व्यवस्थापनले वार्ता सुरु गरेको छ ।गत साउन २५ मा सदस्य सचिव दुर्गा अर्याल समक्ष पेश गरेको मागका सम्बन्धमा बोर्डको नेतृत्वले चासो नदिएपछि कर्मचारी आन्दोलित भएकामा आजदेखि वार्ता सुरु भएको सङ्घका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले जानकारी दिए ।सङ्घले माग पूरा गराउन यही माघ २६ गते १२ बजेसम्मको अल्टिमेटम बोर्ड नेतृत्वलाई दिएको थियो । त्यो समयसम्ममा पनि माग पूरा नभएपछि कर

कक्षा १२ को उत्तरपुस्तिका जाँचमा  भएको अनियमितता ढाकछोपको प्रयास

यसअघि दुईपटक अनियमितता गरेको पुष्टिसहित कारबाहीको सिफारिस भएका राष्ट्रिय परीक्षा बोर्ड विराटनगरका निमित्त प्रमुख डम्बर बतासलाई जोगाउने बोर्डका पदाधिकारीमाथि नै शंका  असोज दोस्रो साता सम्पन्न कक्षा १२ को परीक्षाको उत्तरपुस्तिका परीक्षणमा अनियमितता...

एसइई नतिजा साउन २५ गतेभित्र सार्वजनिक हुने

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई)को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ। यही साउन २५ गतेभित्रमा २०७७ को एसइई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्र रूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए। सबै जिल्लाबाट विद्यार्थीको मूल्याङ्कन नतिजा आएर इन्ट्री […]

एसइई नतिजा साउन २५ गतेभित्र

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ ।  यही साउन २५ गतेभित्रमा २०७७ को एसइई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए ।    सबै जिल्लाबाट विद्यार्थीको मूल्याङ्कन नतिजा आएर इन्ट्री सकेर नम्बर रुजु गर्ने काम भइरहेको बताउँदै उहाँले कुनै प्राविधिक कठिनाई नआए आगामी शुक्रबारभ

परीक्षा बोर्ड अलमलिँदा ४ लाख विद्यार्थीकाे भविष्य अन्योलमा

विद्यार्थीले अनलाइनबाटै परीक्षाको माग गरिरहँदा राष्ट्रिय परीक्षा बोर्ड भने शतप्रतिशत पूर्णाङ्कको परीक्षा लिन सरकारसँग अनुमति मागिरहेको छ ।