विराटनगर : प्रदेश १ सभाले सरकारद्वारा प्रस्तुत विनियोजन विधेयक २०७५ पारित गरेको छ। प्रदेशसभाको आइतबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले विधेयक पारित गरियोस् भनी पेस गरेको प्रस्ताव बहुमतले पारित गरेको हो। त्यसअघि विधेयकमाथि नेपाली कांग्रेसका सांसद शिवनारायण गनगार्इंले राख्नुभएको...