काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मा पौडेलले पेश गरेको विनियोजन विधेयक २०७८ बहुमतले पारित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोधका बिच विनियोजन विधेयक पारित भएको हो।
विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसद प्रेम सुवाल मात्र सहभागी भएका थिए। बैठकमा सुवालले विभिन्न मन्त्रालय अन्तर्गतका शीर्षकमा रहेका खर्च कटौतीको प्रस्ताव पेश गरेका थिए। सो…