काठमाडौं : प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित भएको छ। सरकारले जेठ १५ गते संघिय संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट पेस गरेको थियो।
मन्त्रालयगत छलफलपछि प्रतिनिधि सभाबाट बहुमतले विधेयक पारित भएको हो। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बहिष्कारबिच बजेट पारित भएको हो।
एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै बैठक…