एक करोड ३४ लाखको अवैध औषधिसहित एकजना पक्राउ

पर्सा : प्रहरीले वीरगञ्जको छपकैयाबाट एक करोड ३४ लाखभन्दा बढीको अवैध औषधि तथा मदिरासहित एकजनालाई पक्राउ गरेको छ। बिहीबार वीरगञ्ज–२ छपकैयास्थित श्रीराम पिक्चर प्यालेस पछाडि रोकिराखेको ना ६ ख ७२६ नम्बरको मालवाहक कन्टेनरबाट औषधि तथा घरेलु मदिरासहित वीरगञ्ज–३० प्रसौनीका सदाम हुसैनलाई पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार उनलाई कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाइएको छ।

सम्बन्धित सामग्री

ट्राभल कम्पनीको सिस्टम ह्याक गरी करिब २ करोड ठगी गर्ने एकजना पक्राउ

ट्राभल कम्पनीको युजर आईडी सिस्टम ह्याक गरी करिब २ करोड ठगी गर्ने कार्यमा संलग्न भएको आरोपम

दुर्गा प्रसाईँलाई २० करोड माग्दै मार्ने धम्की दिएको आरोपमा एकजना पक्राउ

चर्चित व्यवसायी दुर्गा प्रसाईँलाई ज्यान मार्ने धम्की दिएको आरोपमा एकजना पक्राउ परेका छन् ।

बैंकका कर्मचारीको ‘स्क्याम’ प्रकरण : एकजना पक्राउ

एनआइसी एसिया बैंकको राजविराज शाखामा भएको पौने ३ करोड रुपैयाँको ‘स्क्याम’ प्रकरणमा एकजना पक्राउ  गरेका छन्। पुर्जी जारी भएको दुई महिनापछि प्रहरीले आरोपितमध्येका एकजालाई पक्राउ गर्न सफल भएको हाे।  पक्राउ पर्नेमा मो....

एक करोडको अवैध औषधिसहित एकजना पक्राउ

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले आज वीरगञ्जको छपकैयाबाट रु एक करोड ३४ लाखभन्दा बढीको अवैध औषधि तथा मदिरासहित एकजनालाई पक्राउ गरेको छ ।  वीरगञ्ज–२ छपकैयास्थित श्रीराम पिक्चर प्यालेस पछाडि रोकी राखेको ना ६

एक करोडको अवैध औषधिसहित एकजना पक्राउ

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले आज वीरगञ्जको छपकैयाबाट रु एक करोड ३४ लाखभन्दा बढीको अवैध औषधि तथा मदिरासहित एकजनालाई पक्राउ गरेको छ ।  वीरगञ्ज–२ छपकैयास्थित श्रीराम पिक्चर प्यालेस पछाडि रोकी राखेको ना ६

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ

काठमाडौं– अमेरिकासहितका देशमा वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौं बुढानिलकण्ठका ४४ वर्षीय राजु थापा पक्राउ परेका छन् । अष्ट्रेलिया, अमेरिका, क्यानडा तथा हङकङ लगायतका देशहरूमा पठाइदिन्छु भन्दै प्रतिव्यक्ति २५ लाख रुपैयाँ लिएर उनले एक करोड ६२ लाख ६ हजार रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ ।  मासिक तीन लाख तलबसहित ग्रिनकार्ड, पीआर […]

दशैंको मुखमा मुख्य नाकाबाटै तस्करी, एक करोड ६७ लाखको सामानसहित एकजना पक्राउ

वीरगञ्ज- दशैंको मुखमा देशको मुख्य नाकाबाटै तस्करी गर्ने क्रमले तीव्रता पाएको छ।दशैं नजिकिएसँगै तस्करहरूले मुख्य नाका वीरगञ्जबाट गुटखा, हार्डवेयरका सामानको तस्करी गरिरहेका छन्। सोहीक्रममा भन्सार छली ल्याइएको एक करोड ६७ लाख भन्दा बढीको हार्डवेयर र गुटखासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.१० ग्रिनसिटी चोकस्थित सडकखण्डमा ना ५ ख ४८३१ […]

भन्सार छलेर ल्याएको एक करोड बराबरको सामान बरामद, एकजना पक्राउ

काठमाडौँ – प्रहरीले भन्सार छलेर ल्याएको एक करोड बराबरका सामान बरामद गरेको छ। प्रहरीले भारतबाट भन्सार छली ल्याएको उक्त सामान बरामद गरेको हो। सामानसँगै प्रहरीले पर्साका छविलाल अवस्थीलाई पक्राउ गरेको हो। काठमाडौँको चाबहिलनजिकै रहेको एक गोदाममा छापा मार्दा उक्त सामान बरामद भएको उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता कृष्ण कोइरालाले बताए। उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले […]

दुई लाख डलरसहित पोखराबाट एकजना पक्राउ

कास्की प्रहरीले ठूलो मात्रामा अमेरिकी डलरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौंबाट 0पोखराका लागि आउँदै गरेको माइक्रो बसबाट प्रहरीले एक लाख ९४ हजार दुई सय अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा मुस्ताङको लो घेकर दामोदर कुण्ड घर भइ पोखराको शिवालय चोकका छिरिङ डुन्डुक गुरुङ छन् । प्रहरीले बरामद गरेको रकम दुई करोड ३२ लाख ६ हजार नेपाली रुपैयाँ हुन्छ । कास्की प्रहरीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले उनीबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।‘विगतको गतिविधि हेर्दा काठमाडौंब

काठमाडौंमा १६ करोडको ‘पत्थरकी रानी’ रुवीसहित एकजना पक्राउ

काठमाडौं । काठमाडौंको लाजिम्पाटबाट १६ करोड नेपाली मूल्य बराबरको २ किलो १० ग्राम रुवीसहित एकजना पक्राउ परेका छन्