'मानिसहरू निष्‍फिक्री हिँडिरहेका छन्, यसले गम्भीर संकट पैदा गर्न सक्छ'

काठमाडौँ - काठमाडौँ उपत्यकालगायत मुलुकभर कोभिड संक्रमितको संख्या बढ्दै गएको छ । ओमिक्रोन भेरियन्ट पनि तीब्ररूपमा फेलिरहेको छ । संक्रमण बढे पनि विगतको तुलनामा अस्पताल भर्ना हुने संक्रमितको संख्या कम छ । भर्ना भएकाहरूको अस्पताल बसाइ पनि छोटो छ । शसस्त्र प्रहरी अस्पतालका डा. प्रविण नेपाल अहिले पनि जोखिम कम नभएको बताउँछन्…