ठूला भौतिक संचरना बन्न थालेपछि सदरमुकाम छाडेर गएकाहरु फर्किँदै

बाजुरा – नेपालमा संघीयता स्थापनासँगै सदरमुकाममा रहेका कार्यालयको काम गाउँ गाउँमा हुने भनिएपछि सदरमुकाम मार्तडी छाडेर मानिसहरु स्थानीय तहका केन्द्रहरु बसाइ सर्न थालेका थिए । तर बिसं २०७४ सालको आमनिर्वाचनपछि सदरमुकाम फर्केर आउनेहरुको संख्या बढ्दै गएको छ । निर्वाचनपछिको पहिलो वर्ष सदरमुकाममा जग्गा किनबेच र नय...