कैलाली, कार्तिक १ । कैलालीको एक सामुदायिक वन उपभोक्ता समितिको २५ लाखभन्दा बढी रकम हिनामिना गर्ने पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । जिल्लाको चुरे गाउँपालिका ३ स्थित गुप्तपानी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहितका ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । मुद्दाका प्रतिवादीहरु समितिका तत्कालीन अध्यक्ष […]