न्युयोर्क सिटीमा समग्र अपराध दर घटेपनि बलात्कार र जघन्य आक्रमणमा बृद्धि

न्युयोर्क प्रहरीले अप्रिलमा भएका अपराधबारेको तथ्यांक सार्वजनिक गर्दै न्युयोर्क सिटीमा समग्र अपराध दर घटेको तर बलात्कार र जघन्य आक्रमणमा बृद्धि भएको जनाएको छ । गत वर्षको सोही महिनाको तुलनामा न्युयोर्क सिटीमा अप्रिलमा समग्र अपराध दर ४ दशमलव ९ प्रतिशतले घटेको छ । सन् २०२४ को जनवरीदेखि अप्रिलसम्म मुख्य अपराधहरु हत्या, बलात्कार, डकैती, जघन्य आक्रमण, चोरी, […]

सम्बन्धित सामग्री

सबैभन्दा धेरै अपराध कोशी प्रदेशमा

काठमाडौं– सात प्रदेशमध्ये सबैभन्दा धेरै गम्भिर प्रकारका अपराध कोशी प्रदेशमा भएको तथ्यांक सार्वजनिक भएको छ ।  बिहीबार नेपाल प्रहरीले सार्वजनिक गरेको वार्षिक प्रगति विवरण कार्यक्रममा हरेक प्रदेशको अपराध सार्वजनिक गरेको थियो ।  एक वर्षको अवधिमा ५९ हजार ६१ मुद्दा दर्ता भएका छन् । त्यसमध्ये हत्या, बलात्कार, बलात्कारपछि हत्या, मानव बेचबिखन, चोरीजस्ता गम्भिर प्रकारका अपराधमा ५ […]

बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ

सौन्दर्य प्रतियोगिताको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार अपराध महाशाखाको टोलीले पाण्डेलाई स्वयम्भुबाट पक्राउ गरेको हो । एक युवतीले सामाजिक सञ्जालमार्फत पाण्डेमाथि आफू नाबालिग छँदा बलात्कार तथा यौनशोषण गरेको आरोप लगाएकी थिइन् । सामाजिक सञ्जाल हुँदै यो विषय राष्ट्रिय चासोको मुद्दा बनेपछि प्रहरीले कारबाही अघि बढाएको […]

आठ वर्षअघि किशोरीलाई बलात्कार गरेको आरोपमा मनाेज पाण्डे पक्राउ

काठमाण्डाै – आठ वर्षअघि किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । किशोरीले सौन्दर्य प्रतियोगिताका नाममा आफूलाई आठ वर्षअघि पटक-पटक बलात्कार गरेको भन्दै सामाजिक सञ्जालमा भनेपछि प्रहरीले मनोज पाण्डेलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाका एक अधिकारीले पाण्डेलाई काठमाण्डौबाट पक्राउ गरेको उज्यालोलाई जानकारी दिएका छन् । किशोरीले सामाजिक सञ्जालमा भिडिओ राखेदेखि नै पाण्डेलाई निगरानी गरिएकोमा आज पक्राउ गरिएको महाशाखा स्रोतले जनाएको छ । उनलाई कुन कानुनमा टेकेर ...

बलात्कार आरोपी मनोज पाण्डे पक्राउ

ब्युटी प्याजेन्टको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लगेका मनोज पाण्डे पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार अपराध महाशाखाको टोलीले पाण्डेलाई स्वयम्भुबाट पक्राउ गरेको हो ।एक युवतीले सामाजिक सञ्जालमार्फत पाण्डेमाथि आफू नाबालिग छँदा बलात्कार तथा यौनशोषण गरेको आरोप लगाएकी थिइन् । सामाजिक सञ्जाल हुँदै यो विषय राष्ट्रिय चासोको मुद्दा बनेपछि प्रहरीले कारबाही अघि बढाएको हो । भिडियोबारे गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको थियो । भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृह

बलात्कार पीडित युवतीलाई भेट्ने प्रहरीको प्रयास, तर पीडितले समय नै दिइनन्

सामाजिक सञ्जालमा भाइरल भएकी बलात्कार पीडित युवतीलाई भेट्नका लागि प्रहरीले प्रयास गरेको भएपनि युवतीले समय नदिएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पीडित युवतीसँग भेट्ने प्रयास गरेपनि उनीसँग भेटघाट हुन नपाएको हो ।अपराध महाशाखा भनेर चिनिने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी बसन्त कुँवरका अनुसार प्रहरीले पीडित किशोरीलाई भेट्ने प्रयास गरिरहेको छ । तर पीडित किशोरीले भेटघाटका लागि समय नदिएकाले उनीसँग कुराकानी हुन नपाएको एसएसपी कुँवरले बताए ।एसएसपी कु

बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ

२० गते, काठमाडौं । १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोली एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीनपाटन गाउँपालिका-३ सिन्धुली घर भई काठमाडौंको न्यूरोड बस्ने २२ वर्षीय रोहित विक छन् । उनीमाथि गत मंगलबार बालिकालाई बलात्कार गरेको आरोप छ । उनलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महाशाखाका […]

न्यूरोडबाट फकाएर लगेर नयाँ बसपार्कमा १४ वर्षीया बालिकालाई बलात्कार

काठमाडौंको न्यूरोडबाट फकाएर लगेर एकजना युवकले १४ वर्षीया बालिकालाई बलात्कार गरेका छन् । फागुन १७ मा बालिकालाई बलात्कार गरेको आरोपमा महानगरीय अपराध महाशाखाले सिन्धुली घर भएका रोहित विकलाई शुक्रबार पक्राउ गरेको छ । रोहित न्यूरोडस्थित मोबाइल पसलमा काम गर्थे ।उनले बालिकालाई फकाएर नयाँ बसपार्कस्थित गेष्ट हाउसमा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको महानगरीय अपराध महाशाखाका प्रवक्ता (एसपी) कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।सिन्धुलीको तीनथाना गाउँपालिका–३ घर भएका रोहित २२ वर्षका छ

नाबालक नै किन मुछिन्छन् बलात्कार घटनामा ?

७ माघ, काठमाडौं । आवेग, आक्रोस र उत्तेजनाको उमेरमै नपुगेका नाबालक जबरजस्ती करणी अपराध ठहर भएर सुधारगृहमा पुगेको देख्दा जो कोहीको मनमा प्रश्न उठ्छ- १० वर्ष नुपगेको बालकले बलात्कार जस्तो अपराध गर्न सक्छ र ? मुलुकी फौजदारी संहिता २०७४ ले १० वर्षमुनिका बालबालिकालाई अपराधको लागि सजाययोग्य मान्दैन। ११–१४ वर्ष उमेर समुहका बालबालिकालाई बढीमा ६ महिना […]

बलात्कार आरोपमा सैनिक हवल्दार पक्राउ

नेपाली सेनाका एकजना हवल्दारलाई बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । कञ्चनपुर घर भएका गोविन्द सिंह विष्टलाई महानगरीय अपराध महाशाखाले कोटेश्वरबाट पक्राउ गरेको हो ।कार्तिक ३० मा विष्टले कोटेश्वरस्थित एक लजमा राखेर १३ वर्षीया किशोरीलाई बलात्कार गरेका थिए । रामेछाप घर भएकी ती बालिकालाई उनले लगनखेलबाट फकाएर कोटेश्वर ल्याएका थिए ।३६ वर्षीय विष्ट ललितपुरको लेलेस्थित सैनिक गणमा कार्यरत छन् । उनी अहिले भक्तपुरको नगरकोटमा तालिम गरिरहेका थिए । किशोरीलाई लजमा रातभर बलात्कार गरेर विक्षि

घटेनन् आत्महत्या, बलात्कार र ज्यानसम्बन्धी अपराध

मुलुकमा जनचेतनामूलक कार्यक्रम र प्रहरीको सक्रियता बढे पनि बलात्कार (जबरजस्ती करणी) र ज्यानसम्बन्धी अपराध घट्न सकेको छैन ।   कोभिड–१९ संक्रमणका कारण मुलुक आक्रान्त भई बन्दाबन्दीमा रहँदासमेत जघन्य प्रकृतिका घटना बढोत्तरी हुनुले अवस्था चुनौतीपूर्ण देखाएको छ । नेपाल प्रहरीका अनुसार विभिन्न ११ जघन्य तथा गम्भीर प्रकृतिका घटनामध्ये अधिकांश घटनाका मुद्दा दर्ता गर्ने क्रम बढेको छ ।  नेपालमा दैनिक ११० गम्भीर प्रकारका घटना हुने गरेको पाइएको छ । तीमध्ये सबैभन्दा बढी १७ दशमलव ४४ प्रतिशत आत्महत्याका घटना रहेका छन् । गत ...