बलात्कार आरोपमा सैनिक हवल्दार पक्राउ

नेपाली सेनाका एकजना हवल्दारलाई बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । कञ्चनपुर घर भएका गोविन्द सिंह विष्टलाई महानगरीय अपराध महाशाखाले कोटेश्वरबाट पक्राउ गरेको हो ।कार्तिक ३० मा विष्टले कोटेश्वरस्थित एक लजमा राखेर १३ वर्षीया किशोरीलाई बलात्कार गरेका थिए । रामेछाप घर भएकी ती बालिकालाई उनले लगनखेलबाट फकाएर कोटेश्वर ल्याएका थिए ।३६ वर्षीय विष्ट ललितपुरको लेलेस्थित सैनिक गणमा कार्यरत छन् । उनी अहिले भक्तपुरको नगरकोटमा तालिम गरिरहेका थिए । किशोरीलाई लजमा रातभर बलात्कार गरेर विक्षि

सम्बन्धित सामग्री

बालिका बलात्कार आरोपमा पूर्व हवल्दार पक्राउ

नेपाल प्रहरीका पूर्व हवल्दारलाई बालिका बलात्कार गरेको आरोपमा मोरङको कटहरीबाट प्रहरीले पक्राउ गरेको छ।...

कोटेश्वरबाट बलात्कारको आरोपमा आर्मीका हवल्दार पक्राउ

काठमाडौँ– बालिका बलात्कारको आरोपमा काठमाडौँको कोटेश्वरबाट नेपाली सेनाका एक जना हवल्दार पक्राउ परेका छन्। कञ्चनपुर घर भएका ३६ वर्षीय सेनाका हवल्दार गोविन्द सिंह विष्टलाई प्रहरीले पक्राउ गरेको हो। उनी ललितपुरको लेलेमा दरबन्दी भइ पछिल्लो समय नगरकोटमा तालिममा थिए। उनले कार्तिक ३० गते ललितपुरबाट १३ वर्षीया बालिकालाई कोटेश्वरको एक होटलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ। […]

दाङमा २१ वर्षे महिला बलात्कारको अभियोगमा प्रहरी हवल्दार पक्राउ

पीडित महिलाले शुक्रबार नै इप्रका तुलसीपुरमा आएर चन्द विरुद्ध उजुरी दर्ता गराइसकेकी छन्। पीडित महिलाका अनुसार उनको घरको आसपासमा होहल्ला भएको भन्दै ढोका खोल्न लगाएर चन्दले बलात्कार गरेका थिए।