काठमाडौं : सिन्धुपाल्चोकको छुट्टाछुट्टै दुई स्थानमा पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ।
आइतबार राति मेलम्ची नगरपालिका–११ मा पुरिएर बेपत्ता भएका ८ जनाकै शव फेला परेको छ। कर्भडल निर्माणमा खटिएका कामदार बसेको घर पहिरोले पुर्दा नौजना बेपत्ता भएका थिए। जसमध्ये एकजनाको जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय...