जनकपुरधाम । प्रदेश २ सरकारले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका व्यक्तिलाई सल्लाहकारमा नियुक्त गरेको छ । भ्रष्टाचारका अभियुक्त जीवनाथ चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सल्लाहकारका रूपमा नियुक्त गरिएको हो ।
विशेष अदालत काठमाडौंले भ्रष्टाचारको मुद्दामा कैद र जरिबाना तोकेका चौधरीलाई गत असार २० गते नै नियुक्ति दिइसकेको खुलेको छ । भ्रष्टाचार मुद्दामा...