संसदीय दलको नेता बन्न जब देउवा र गगन एकसाथ उम्मेदवारी दर्ता गराउन पुगे

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न भोलि निर्वाचन हुँदैछ। दलको नेता बन्न पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले मनोनयन दर्ता गराएका छन्। छुट्टा छुट्टै समयमा सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा पुगेका देउवा र थापाले मनोनयन भने सँगै गराएका थिए। आफ्ना प्रस्तावकहरुलाई साथमा राखेर उनीहरुले एकसाथ उम्मेदवारी…

सम्बन्धित सामग्री

कांग्रेसको संसदीय दलको नेता बन्न प्रदेश १ मा तीन जनाको उम्मेदवारी

काठमाडाैं । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेता बन्नका लागि तीन जनाले मनोनयन दर्ता गरेका छन् । विराटनगरको बरगाछीस्थित नेपाली कांग्रेस प्रदेश १ को कार्यालयमा प्रदेश १ का सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र केदार कार्कीले उम्मेदवारी दर्ता गर्नुभएको हो । यसअघि दलको नेतामा दावी गर्दै आउनुभएका केन्द्रीय सदस्य भीम पराजुली […]

प्रदेश १ मा कांग्रेसबाट को बन्ला संसदीय दलको नेता? तीनजनाको उम्मेदवारी दर्ता

विराटनगर : प्रदेश नम्बर १ कांग्रेस संसदीय दलको नेता बन्न ३ जनाको उम्मेदवारी परेको छ। संसदीय दलको नेता चुन्न शुक्रवार बिहान गरिने मतदानका लागि बिहीबार ३ जना प्रदेश सांसदले आआफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउने प्रदेश सांसदमा प्रदेशका आन्तरिक मामिला मन्त्री केदार कार्की, पार्टीका केन्द्रीय सदस्य अमृत…

मधेस प्रदेशमा कांग्रेस संसदीय दलको नेता चुन्न आज चुनाव

१४ पुस, काठमाडौं । मधेस प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुने भएको छ । संसदीय दलको नेतामा मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव र पूर्वमन्त्री रामसरोज यादव उम्मेदवार छन् । दुवैले उम्मेदवारी दर्ता गराइसकेको र मतदान दिउँसो ३ बजेपछि हुने कांग्रेस मधेश प्रदेश प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए । […]

कांग्रेस बागमती प्रदेशकाे संसदीय दलको नेता चुन्न पुस १३ गते निर्वाचन हुने

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। बागमती प्रदेशका उपसभापति चन्द्र महर्जनकाे नेतृत्वमा रहेको निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार आगामी मंगलबार मतदाता नामावली सार्वजनिक गरिने छ। यस्तै, पाैष १३ गते बुधबार नै बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारी दर्ता कार्यतालिका छ। महर्जनका अनुसार बुधबार नै […]

कांग्रेस संसदीय दलको नेता चयन गर्न मतदान हुँदै

नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न अहिले सिंहदरबास्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदान भइरहेको छ। संसदीय दलको नेतामा संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा र संस्थापनइतर पक्षबाट महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्ता गर्दा देउवाको प्रस्तावक रामचन्द्र पौडेल बनेका थिए थापाको प्रस्तावक शेखर कोइराला बसेका थिए।

कांग्रेस संसदीय दलको नेता चयनको लागि आज उम्मेदवारी दर्ता

काठमाडौं, पुस ५ । नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता गर्ने भएको छ। आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको छ। आजै दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन परिचालन संयोजक भीष्मराज खाङ्देम्बेले जानकारी दिए। उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ। संसदीय दलको नेता […]

कांग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज मंगलबार उम्मेदवारी दर्ता हुने भएको छ। निर्वाचन समितिले बुधबार हुने निर्वाचनका लागि सोमबार नै मतदाताको नामावली सार्वजनिक गरिसकेको छ। मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेका अनुसार उम्मेदवारको प्रथम नामावली आज दिउँसो ३:३० बजे प्रकाशन हुनेछ। […]

कांग्रेस संसदीय दल निर्वाचन : उम्मेदवारी दर्ता आज

नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ । आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको हाे । साथै, दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने संयोजक भीष्मराज खाङ्देम्बेले जानकारी दिए।उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ । संसदीय दलको नेता चयनको लागि बुधबार मतदान हुँदै छ । बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान तालिका छ ।गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन प्रत्यक्ष र समानुपातिकतर्फको नतिजापछि