कांग्रेस संसदीय दल निर्वाचन : उम्मेदवारी दर्ता आज

 नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ । आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको हाे । साथै, दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने संयोजक भीष्मराज खाङ्देम्बेले जानकारी दिए।उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ । संसदीय दलको नेता चयनको लागि बुधबार मतदान हुँदै छ । बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान तालिका छ ।गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन प्रत्यक्ष र समानुपातिकतर्फको नतिजापछि

सम्बन्धित सामग्री

कांग्रेस संसदीय दल : उम्मेदवारको नामावली प्रकाशन

काठमाडौं : कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले संसदीय दलको नेताका लागि उम्मेदवारी दिएकाको नामावली प्रकाशन गरेको छ।निर्वाचन कार्यतालिका बमोजिम मंगलबार दिउँसो २ देखि ३ बजेसम्मको समयमा परेका उम्मेदवारको प्रथम नामावली समितिले प्रकाशन गरेको हो। समितिका अनुसार दलको नेतामा दुई जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन कुमार थापाको उम्मेदवारी दर्ता भएको समितिले जनाएको छ। उनीहरूलाई नाम फिर्ताका लागि मंगलबार

कांग्रेस संसदीय दल निर्वाचन : गगनको प्रस्तावक शेखर, समर्थकमा धनराज र विश्वप्रकाश

नेपाली कांग्रेसको संसदीय दलको नेताका रुपमा प्रधानमन्त्री समेत रहेका शेरवहादुर देउवासँग चुनावी प्रतिस्पर्धाका लागि पार्टी महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् । उनको उम्मेदवारीमा प्रस्तावक डा शेखर कोइराला रहेका छन् । समर्थकमा भने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा  रहेका छन् । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवाले नै उम्मेदवारी दर्ता गराउँदैछन् । कांग्रेस संसदीय […]

कांग्रेस संसदीय दल निर्वाचनः देउवालाई थापा–कोइराला समूहको टक्कर

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ । भोलि बुधबार मतदान हुँदै छ । निर्वाचन समितिको सोमबार बसेको बैठकले बुधबार संसदीय दलको नेता चयन गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । कांग्रेस कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले दलको नेता चयन प्रयोजनका लागि भीष्मराज आङ्दम्बे नेतृत्वमा तीन सदस्यीय […]

कांग्रेस संसदीय दल निर्वाचनः देउवालाई थापा–कोइराला समूहको टक्कर

काठमाडौं, पुस ५ । नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ । भोलि बुधबार मतदान हुँदै छ । निर्वाचन समितिको सोमबार बसेको बैठकले बुधबार संसदीय दलको नेता चयन गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । कांग्रेस कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले दलको नेता चयन प्रयोजनका लागि भीष्मराज आङ्दम्बे नेतृत्वमा […]

कांग्रेस संसदीय दल निर्वाचनः देउवालाई थापा–कोइराला समूहको टक्कर

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ । भोलि बुधबार मतदान हुँदै छ । निर्वाचन समितिको सोमबार बसेको बैठकले बुधबार संसदीय दलको नेता चयन गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । कांग्रेस कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले दलको नेता चयन प्रयोजनका लागि भीष्मराज आङ्दम्बे नेतृत्वमा तीन सदस्यीय […] The post कांग्रेस संसदीय दल निर्वाचनः देउवालाई थापा–कोइराला समूहको टक्कर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....