कांग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज मंगलबार उम्मेदवारी दर्ता हुने भएको छ। निर्वाचन समितिले बुधबार हुने निर्वाचनका लागि सोमबार नै मतदाताको नामावली सार्वजनिक गरिसकेको छ। मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेका अनुसार उम्मेदवारको प्रथम नामावली आज दिउँसो ३:३० बजे प्रकाशन हुनेछ। […]

सम्बन्धित सामग्री

प्रदेश १ मा कांग्रेसबाट को बन्ला संसदीय दलको नेता? तीनजनाको उम्मेदवारी दर्ता

विराटनगर : प्रदेश नम्बर १ कांग्रेस संसदीय दलको नेता बन्न ३ जनाको उम्मेदवारी परेको छ। संसदीय दलको नेता चुन्न शुक्रवार बिहान गरिने मतदानका लागि बिहीबार ३ जना प्रदेश सांसदले आआफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउने प्रदेश सांसदमा प्रदेशका आन्तरिक मामिला मन्त्री केदार कार्की, पार्टीका केन्द्रीय सदस्य अमृत…

मधेस प्रदेशमा कांग्रेस संसदीय दलको नेता छान्न आज निर्वाचन हुँदै

मधेस प्रदेशमा नेपाली कांग्रेसको  ससदीय दलको नेता छान्न आज मतदान हुने भएको छ । दिउँसो तीन बजेबाट मतदान सुरु गर्ने निर्वाचन कार्यतालिका रहेको छ । प्रदेश सभापति कृष्णप्रसाद यादव र पूर्वमन्त्री रामसरोज यादवले दलको नेतामा उम्मेदवारी दर्ता गराएका छन् । बिहीबार  विहान कृष्ण र रामसराेजले उम्मेदवारी दर्ता गरेका हुन् ।दुई जनाबीच सहमति नजुटेकोले निर्वाचनमार्फत दलको नेता छान्न लागिएको कांग्रेस मधेस प्रदेश प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले बताए । सभापति देउवा पक्षधर कृष्ण

मधेस प्रदेशमा कांग्रेस संसदीय दलको नेता चुन्न आज चुनाव

१४ पुस, काठमाडौं । मधेस प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुने भएको छ । संसदीय दलको नेतामा मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव र पूर्वमन्त्री रामसरोज यादव उम्मेदवार छन् । दुवैले उम्मेदवारी दर्ता गराइसकेको र मतदान दिउँसो ३ बजेपछि हुने कांग्रेस मधेश प्रदेश प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए । […]

कांग्रेस संसदीय दलको नेता चयन गर्न मतदान हुँदै

नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न अहिले सिंहदरबास्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदान भइरहेको छ। संसदीय दलको नेतामा संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा र संस्थापनइतर पक्षबाट महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्ता गर्दा देउवाको प्रस्तावक रामचन्द्र पौडेल बनेका थिए थापाको प्रस्तावक शेखर कोइराला बसेका थिए।

कांग्रेस संसदीय दलको नेताका लागि आज मतदान हुँदै

काठमाडौं, पुस ६ । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदैछ । संसदीय दलको नेताका लागि अहिले बिहान ८ बजेदेखि १० बजेसम्म मतदान समय तोकिएको छ । संसदीय दलको नेता बन्न सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुँदैछ । दुवै जनाले मंगलबार संसदीय दलको नेता बन्नका लागि उम्मेदवारी दर्ता गराईसकेका […]

कांग्रेस संसदीय दलको नेताका लागि आज मतदान हुँदै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुँदैछ । बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म मतदान गर्ने समय तोकिएको छ । संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच कडा टक्कर हुने देखिएको छ । दुवै जनाले मंगलबार संसदीय दलको नेता बन्नका लागि उम्मेदवारी दर्ता गराउनु भएको हो […]

कांग्रेस संसदीय दल : उम्मेदवारको नामावली प्रकाशन

काठमाडौं : कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले संसदीय दलको नेताका लागि उम्मेदवारी दिएकाको नामावली प्रकाशन गरेको छ।निर्वाचन कार्यतालिका बमोजिम मंगलबार दिउँसो २ देखि ३ बजेसम्मको समयमा परेका उम्मेदवारको प्रथम नामावली समितिले प्रकाशन गरेको हो। समितिका अनुसार दलको नेतामा दुई जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन कुमार थापाको उम्मेदवारी दर्ता भएको समितिले जनाएको छ। उनीहरूलाई नाम फिर्ताका लागि मंगलबार

कांग्रेस संसदीय दलको नेता चयनको लागि आज उम्मेदवारी दर्ता

काठमाडौं, पुस ५ । नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता गर्ने भएको छ। आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको छ। आजै दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन परिचालन संयोजक भीष्मराज खाङ्देम्बेले जानकारी दिए। उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ। संसदीय दलको नेता […]

कांग्रेस संसदीय दलको नेता बन्न देउवा सर्वसम्मतको प्रयासमा :: Pahilopost.com

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न भोलि निर्वाचन हुँदैछ। त्यसका लागि आज उम्मेदवारी दर्ता कार्यक्रम रहेको छ। साढे ४ बजे निर्वाचन समितिले मतदाता नामावाली प्रकाशन गर्ने कार्यक्रम रहेको छ। आज साँझ ७ : ३० बजेसम्ममा उम्मेदवारी दर्ता गरिसक्नु पर्नेछ।  कांग्रेस सभापति शेरबहादुर देउवाले भने आफूलाई सर्वसम्मत

कांग्रेस संसदीय दलको नेता छान्न चुनाव : २० गते उम्मेदवारी

काठमाडौं । कांग्रेस संसदीय दलको नेता चयनको निर्वाचनका लागि २० गते उम्मेदवारी दर्ता गर्नु पर्ने भएको छ । २१ गते निर्वाचन तोकिएको छ । संसदीय...