समृद्धि फाइनान्सको सञ्चालक समितिले संस्थापक सेयरधनी पद्मोदय प्राइभेट लिमिटेडको तर्फबाट दिनेशकुमार बर्ताैलालाई सञ्चालक पदमा नियुक्त गरेको छ ।
कम्पनीले प्रतिनिधि सञ्चालक रामकुमार बर्तौलाको स्थानमा दिनेशकुमार बर्तौलालाई मनोनीत गरी पठाएपछि उनी सञ्चालकमा नियुक्त...