नितेशजंग कुँवर र समृद्धि राई प्रेममा !

काठमाडौं । गायक नितेशजंग कुँवर र गायिका तथा भ्लगर समृद्धि राई अहिले प्रेममा छन् । यी दुई लभबर्डको पे्रम अब चाहिं गोप्य रहेन । नितेश र समृद्धि दुवैले इन्स्टाग्राममार्फत प्रेमको खुलासा गरेका छन् । नितेशले ‘विथ माइ क्वीन’ लेख्दै समृद्धिलाई अंकमाल गरेको तस्वीर सेयर गरेका छन् । समृद्धिले पनि नितेशको उक्त स्टोरीलाई सेयर गरेकी छन् । […]