कुकुर पाल्नेहरूको नाममा

आजकाल प्रायः धनाढ्यको घरमा विदेशी जातका कुकुरहरू हुन्छन् । तर नेपाली समाजमा स्थानीय जातको कुकुर सदियौँदेखि मानिससँग नजिकको नाता जोडेर बसेका छन् ।

सम्बन्धित सामग्री

कुकुर पाल्नेहरूको नाममा

आज कुकुर तिहार । कुकुरकै कुरा गरौँ न । घरमा प्रेमपूर्वक पालेकाबाहेक चोकगल्लीमा जहाँ भेटे पनि वर्षभरि नै गाली खाने, छिछि र दूरदूर गरिने कुकुरको पनि कुकुर तिहारमा पूजा गरिन्छ । फूलको माला लगाएर मिष्ठान्न भोजन गराइन्छ । अरु दिन धपाइने कुकुर यो दिन खोजीखोजी पूजा गरिन्छ । कुकुरलाई माया गरेर...

नागरिकता : दलितका नाममा शोषण

साउनको तेस्रो हप्ता नेपाली पत्रपत्रिकामा दलितहरूको नाम बिगार्दै नागरिकता प्रमाणपत्र बनाइदिएकामा नाम बिगारिदिनेहरूप्रति कटाक्ष गर्दै राष्ट्रिय बहस शुभारम्भ भयो । पश्चिम नेपालमा बसोबास गर्ने दलितहरूको नाम बिगारेर केही व्यक्तिलाई नागरिकता दिँदा ‘कुकुर कामी, कुकुर्नी कामी, फ्याउरो दमाईं, कुत्ता कामी’ जस्ता अशोभनीय लाग्ने नामहरू लेखेर विशेषतः दलित जातिलाई जातीय अपमान गरेको भन्दै राष्ट्रिय दलित आयोगले गम्भीर […]

नागरिकतामा अपमानित नाम राख्ने व्यक्तिलाई कारबाही हुनुपर्छ : दलित आयोग

काठमाडाैँ- राष्ट्रिय दलित आयोगले आफ्नो समुदायका केही व्यक्तिको नागरिकतामा उल्लेख गरिएको नाममा भेदभावप्रति आपत्ति जनाएको छ । दलित समुदायका केही व्यक्तिलाई नागरिकता वितरण गर्दा ‘कुकुर कामी, कुुकुर्नी कामी’ र ‘कुत्ता कामी’ जस्ता नाम लेखेर दलितलाई अपमान गरेको भन्दै आयोगले आपत्ति जनाएको हो । आज यहाँ आयोजित साक्षात्कारमा आयोगका अध्यक्ष देवराज विश्वकर्माले नागरिकतामा देखिएको विभेदले नागरिकता […]

नामको राजनीति : मान्छेलाई हेप्नुपर्दा सबैभन्दा पहिले नाम किन काढिन्छ ?

२३ साउनमा गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन गर्‍यो– ‘अपमानजनक नाम र थर प्रयोग गरी नागरिकताको प्रमाणपत्र जारी नगर्ने । त्यसरी जारी भएका नागरिकताको प्रमाणपत्र सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउने ।’दलित समुदायका व्यक्तिलाई फ्याउरो, कुकुर, कुकुर्नीजस्ता अपमानजनक नाममा प्रशासनले नागरिकताको प्रमाणपत्र दिएको समाचार सञ्चारमाध्यममा आएपछि गृहले यस्तो निर्देशन गरेको हो । हामीकहाँ मात्र होइन, विश्वमै कुनै व्यक्ति माथिको

नागरिकतामा अपमानजनक शब्द प्रयोग नगर्न गृहले दियो निर्देशन

काठमाडौँ- केही दिनअघि सामाजिक सञ्जालमा ‘कुकुर कामी’को नाममा जारी भएको नागरिकता प्रमाणपत्रप्रति गृह मन्त्रालयको ध्यान आकर्षित भएको छ। गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न आग्रह गरिएको छ। अपमानजनक शब्द प्रयोग भएको नागरिकता सम्बन्धित व्यक्तिले चाहे सच्याउन पनि गृहले […]

धड्कन सुन्दै मृत्यु पर्खनेहरुको नाममा

मैले फेरि एकपटक मेरो टाइगर (मैले घरमा पालेको कुकुर, जसलाई एउटा बोलेरोले लापर्वाहीपूर्वक किचेर मारिदियो) लाई सम्झेको छु । एक महिनाको उमेरमा मेरो घरमा आएको टाइगरले १३ वर्षसम्म मलाई साथ दियो । टाइगरका धेरै सुवानी अतीत छन् । मन भकानिन्छ टाइगरलाई सम्झँदा, उसको सुवानी स्वभावलाई सम्झदा । पसलमा एक्लै टोलाइरहँदा कता–कता त्यही टाइगरको आकृति मनका […]

धड्कन सुन्दै मृत्यु पर्खनेहरूको नाममा

मैले फेरि एकपटक मेरो टाइगर (मैले घरमा पालेको कुकुर, जसलाई एउटा बलेरोले लापरवाहीपूर्वक किचेर मारिदियो) लाई सम्झेको छु । एक महिनाको उमेरमा मेरो घरमा आएको टाइगरले १३ वर्षसम्म मलाई साथ दियो । टाइगरका धेरै सुबानी अतीत छन् । मन भक्कानिन्छ टाइगर र उसको सुबानी स्वभावलाई सम्झँदा । पसलमा एक्लै टोलाइरहँदा कता–कता त्यही टाइगरको आकृति मनका […]

कुकुर ‘क’

लामो समयसम्म छलफल गर्दा पनि कुनै शब्दमा सहमति हुन सकिरहेको थिएन । अधिकांश प्रतिनिधिहरू विचरा ‘क’को नाममा उत्तेजित हुँदै थिए । केही प्रतिनिधिहरू मैले भनेकै हुनुपर्दछ भन्दै कुकुरजस्तै भुक्दै थिए । होहल्लाकै बिच माइन्युट गर्ने कर्मचारीले ‘क’बाट कुकुर पढाऔँ ह...

मालिकको मृत्युपछि ५० लाख डलर सम्पत्ति आयो कुकुरका नाममा

मार्थाले हरेक महिना रिसिट बुझाएर लुलुको खर्च बराबरको रकम लिने गर्छिन्। धनी कुकुर भए पनि लुलुलाई घाँटीमा बाँध्ने हिराको कलर र सुनको भाँडो किन्दिने योजना नभएको उनले बताइन्।

कुकुरलाई १५ रोपनी जग्गा अंश !

आफ्ना छोराछोरीको नाममा बाउआमाले पैत्रिक सम्पत्ति नामसारी गरिदिनु त स्वभाविकै हो तर छिमेकी मुलुक मध्यप्रदेशको छिन्दवाडामा चाहिँ एकजना किसानले घरमा पालेको कुकुरको नाममा आफ्नो १५ रोपनी जग्गा नामसारी गरिदिएका छन् । मध्यप्रदेशको बाडीबाडा गाउँमा बस्ने ओम नारायण नामका किसानले आफ्नो सम्पत्तिमध्ये आधा हिस्सा घरमा पालेको कुकुर ज्याकीको नाममा र बाँकी आधा हिस्सा आफ्नी पत्नी चम्पाको […]