साउनको तेस्रो हप्ता नेपाली पत्रपत्रिकामा दलितहरूको नाम बिगार्दै नागरिकता प्रमाणपत्र बनाइदिएकामा नाम बिगारिदिनेहरूप्रति कटाक्ष गर्दै राष्ट्रिय बहस शुभारम्भ भयो । पश्चिम नेपालमा बसोबास गर्ने दलितहरूको नाम बिगारेर केही व्यक्तिलाई नागरिकता दिँदा ‘कुकुर कामी, कुकुर्नी कामी, फ्याउरो दमाईं, कुत्ता कामी’ जस्ता अशोभनीय लाग्ने नामहरू लेखेर विशेषतः दलित जातिलाई जातीय अपमान गरेको भन्दै राष्ट्रिय दलित आयोगले गम्भीर […]