संखुवासभा – पूर्वी पहाडी जिल्ला संखुवासभाको विकट क्षेत्र किमाथाङ्का क्षेत्रको अध्ययन र स्थलगत अनुगमन गर्न प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतमको नेतृत्वमा जिल्लास्तरका उच्च अधिकारीहरुको एक टोली प्रस्थान गरेको छ ।
सांसद गौतमको नेतृत्वमा प्रदेश सांसदहरु पूर्णप्रसाद राई, पदमकुमारी गुरुङ, सरिता खडका र प्रमुख जिल्ला अधिकारी गणे...