RajdhaniDaily.com | यो हप्ता कहाँ जाने ? कसरी जाने ? कुन रुट बनाउने ? ‘कहाँ, कसरी र कुन ?’ प्रश्नले नचिथोरेको पनि हप्तौं भएछ । खुला आकाश र प्रकृतिबीच कुची–रङले पौठेजोरी - सिर्जना : लकडाउनमा उकुसमुकुस
काठमाडौं : यसपालिको प्रदर्शनीमा पहिलेभन्दा के फरक छ? ललितपुरको चाकुपाटस्थित 'एमक्युब' ग्यालरीमा कलाकार संगी श्रेष्ठसँग यस्तो प्रश्न सोध्द उनको उत्तर थियो - भावना, संवेग।
ग्यालरीमा चलिरहेको कलाकार संगी श्रेष्ठको कला प्रदर्शनीको शीर्षक त्यसैले पनि 'संवेग' रहेको छ।
हुन त कलाकारले कला सिर्जना गर्दा आफूलाई स्वेच्छाले नै लकडाउनमा राख्ने गर्दछ। तर…
कोभिडका कारण भएको सुरुवाती लकडाउनमा पश्चिम गुल्मीको आफ्नै गाउँमा बसिरहेका कलाकार भुवन थापा ‘बहुबी’ले एउटा अनौठो प्रकारको कला सिर्जना गरे। उनले आफ्नै बारीका बाँसका हाँगामा ३२ वटा जति डोको सिर्जना गरेका थिए। बाँसका हाँगामा डोकोरूपी कला फुलेका फूलजस्ता बनेका...
बझाङ – रोजगारीको सिलसिलामा भारतलगायत अन्य देश गएर फर्किएकाहरुले राेजगारी सिर्जना गरिदिन पालिकालाई आग्रह गरेका छन् । लकडाउनमा गाउँ फर्किएकाहरुले रोजगारीको लागि अन्यत्र जानसक्ने अवस्था नभएको भन्दै आफ्नै गाउँमा रोजगारीकाे कार्यक्रम सुरु गर्न आग्रह गरेका हुन् ।
भारतको रामपुरमा अलपत्र परेका थलारा गाँउपाल...
काठमाडौं : लकडाउनमा काठमाडौं महानगरपालिकाले ८१ हजार व्यक्तिहरुलाई राहत वितरण गरेको छ। एक लाखको हाराहारीलाई खाना खुवाएको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले लकडाउनका कारण सिर्जना भएको जटिल परिस्थितिमा स्थानीय सरकारहरुले आ–आफ्नो क्षमताले भ्याएसम्म परिचालित...
सरकारले अतिआवश्यकीय वस्तुको आपूर्ति सहज गराउने भने पनि पछिल्लो समय दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी केही व्यापारीले मनपरी मूल्यमा बिक्री गरेको भन्दै उपभोक्ता अधिकारकर्मीले विरोध गरेका छन् ।
कोरोना भाइरसका कारण नेपालमात्र होइन अहिले विश्व नै तनावमा छ । लकडाउनमा बिहान वा साँझपख केही समय पसलहरू खुलका छन् । मानिसको भीड त्यतातिर बढ्ने क्रम जारी छ । तरकारी, औषधि र खाद्यान्न पसलमा मानिसको भीड बढ्दै जाँदा झन त्रासको वातावरण सिर्जना भएको छ । भीडबाट बच्न र एकापसमा संक्रमण नहुनका लागि लकडाउन गरिएको हो ।