काठमाडौं : लकडाउनमा काठमाडौं महानगरपालिकाले ८१ हजार व्यक्तिहरुलाई राहत वितरण गरेको छ। एक लाखको हाराहारीलाई खाना खुवाएको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले लकडाउनका कारण सिर्जना भएको जटिल परिस्थितिमा स्थानीय सरकारहरुले आ–आफ्नो क्षमताले भ्याएसम्म परिचालित...