लकडाउनमा बढी मूल्य लिनेलाई जरिवाना

सरकारले अतिआवश्यकीय वस्तुको आपूर्ति सहज गराउने भने पनि पछिल्लो समय दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी केही व्यापारीले मनपरी मूल्यमा बिक्री गरेको भन्दै उपभोक्ता अधिकारकर्मीले विरोध गरेका छन् ।

सम्बन्धित सामग्री

जरिवाना तिरे पनि जोनसनले राजीनामा नदिने

काठमाडौं– लकडाउनमा पार्टी गरेको भन्दै प्रहरीले जरिवाना तिराए पनि आफूले पदबाट राजीनामा नदिने बेलायती प्रधानमन्त्री बोरिस जोनसनले जनाएका छन् । बीबीसीका अनुसार ‘बेलायती जनताको प्राथमिकतालाई पूरा गर्ने अझ ठूलो जिम्मेवारीका लागि’ आफूले राजीनामा नदिने जोनसनले जनाएका हुन् । त्यस्तै, प्रधानमन्त्री जोनसनसँगै जरिवाना तिर्ने बेलायती अर्थमन्त्री ऋषि सुनकले पनि आफूले राजीनामा नदिने बताएका छन् । विज्ञप्ति […]

लकडाउनमा रक्सी पार्टी गर्ने बेलायती प्रधानमन्त्री र अर्थमन्त्रीलाई जरिवाना

कोभिड लकडाउनको समयमा आयोजना गरिएको पार्टीलाई लिएर बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र अर्थमन्त्री ऋषी सुनकलाई जरिवाना गरिने भएको छ ।

लकडाउनमा पार्टी गरेका बेलायती प्रधामन्त्रीलाई प्रहरीले जरिवाना गर्ने

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र चान्सलर ऋषि सुनकलाई कोभिड लकडाउनको समयमा पार्टी गरेको आरोपमा त्यहाँको महानगरीय प्रहरीले कारवाही स्वरुप जरिवाना तिराउने भएको छ ।

लकडाउनको पक्षमा छैन सरकार

कोरोना संक्रमणको कारण तत्काल पूर्ण लकडाउन गर्ने पक्षमा सरकार नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शिक्षा स्वास्थ्य समितिको बैठकमा बोल्दै स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलले सरकार सकेसम्म लकडाउनमा नजाने बताए ।कार्यक्रममा उनले बरु संक्रमण रोक्नका लागि जनस्वास्थ्य मापदण्ड उल्लंघन गर्नेलाई जरिवाना गर्ने, २–३ हप्ताको लागि निश्चित क्षेत्र बन्द गर्ने तर लकडाउनमा […]

लकडाउनमा होटल खोल्नेलाई २० हजार जरिमाना

लकडाउनका बेला होटल सञ्चालन गरेको भन्दै झापा बिर्तामोडको एक होटललाई प्रशासनले २० हजार रुपियाँ जरिवाना तिराएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गरी होटल सञ्चालन गरेको भन्दैँ बिर्तामोडको फुट स्टेप नामको होटल सञ्चालक तिलहाङ लिम्बुलाई २० हजार रुपियाँ जरिवाना तिराइएको हो । सोमबार राती १०.३० बजे बिर्तामोड नगरपालिका वडा नं ५ मा रहेको फुट स्टेप नामको होटल निषेधाज्ञा उल्लंघन गरी संचालन गरेको पाइएको भन्दैँ इलाका प्रहरी कार्यालय बिर्तामोडले बिर्तामोड नगरपालिका ५ बस्ने ३२ बर्षिय होटल सञ्चालक लिम्बूलाई नियन्त्रणमा लिएको थियो । उनलाई आवश्यक कार्बाहीको लागि मङ्गलवार जिल्ला प्रशासन कार्यालय पठाइ २० हजार रुपैयाँ जरिवाना गरी छाडिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यता कोरोना कहरका विच चर्को जरिमाना तिराएको भन्दै यस क्षेत्रका उद्योगी व्यावसायीले भने जिल्ला प्रशासनको विरोध गरेका छन् ।

लकडाउनमा अलपत्र पर्यटकसँग गृहले उठायो जरिवाना

२ असार, काठमाडौं । 'विदेशमा समस्यामा परेका तपाईंका नागरिकलाई हामीले आम माफीसम्म दिएर संरक्षण गरिराखेका छौं, तपाईंहरूले नेपालमा फसेका हाम्रा नागरिकलाई किन भिसा  शुल्क लगाइरहनु भएको छ ?' अध्यागमन विभाग र पर्यटन बोर्डका अधिकारीहरूले सोमबार …

लकडाउनमा अनुगमनबाट १ करोड जरिवाना असुल

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ११ चैतदेखि जारी लकडाउनमा १ करोड ७ लाख रुपैयाँभन्दा बढी जरिवाना

लकडाउनमा कालोबजारी गर्ने व्यवसायीबाट ५८ लाख जरिवाना

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले ११ चैतदेखि देशभर लकडाउन गरेयता धेरै व्यापार, व्यवसाय बन्द छन् । सरकारले

लकडाउनमा बजार अनुगमन, ७० फर्मलाई कारबाही

डेढ महिनाका अवधिमा अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ७० फर्मलाई जरिवाना गरेको छ । गत चैत १ गतेदेखि यही वैशाख १८ गतेसम्म विभागले गरेको नियमित बजार अनुगमनका क्रममा सबैभन्दा धेरै कारवाहीमा पर्नेमा खाद्य पसल रहेका छन् ।