वीरगञ्ज – राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको राजसंस्था भनेको गणतन्त्रादी, परिवर्तनकारीहरूलाई पनि चित बुझ्ने राजसंस्थाको परिकल्पना पार्टीले गरेको बताएका छन्। वीरगञ्जमा जारी पार्टीको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले संसद् र संविधानको परिधि र नियन्त्रणमा रहने नैतिक शक्ति भएको अभिभावकको रूपमा सहमति र सम्झौताको राजसंस्थाको परिकल्पना आफूहरूले गरेको थापाले जानकारी दिए। ‘विगतको जस्तो […]