ग्लोबल छनोट खेल्न जाने २२ सदस्यीय टोलीको बिदाइ

न्युज अफ नेपाल,काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट खेल्न जाने २२ सदस्यीय टोलीको भर्चुअल विधिबाट बिदाइ गरेको छ । क्यानले मंगलबार १७ खेलाडी र ५ अफिसियललाई बिदाइ गरेको हो । खेलाडीको बिदाइ खेलकुदमन्त्री महेश्वरजंग गहतराज, खेलकुद सचिव दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद(राखेप)का उपाध्यक्ष शिव कोइराला(ज्वाला), क्यान अध्यक्ष चतुरबहादुर चन्द लगायतले […]

सम्बन्धित सामग्री

श्रीलंका एकदिवसीय ग्लोबल छनोट च्याम्पियन

श्रीलंका एकदिवीय विश्वकप ग्लोबल छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । जिम्बावेको हाररेमा आइतबार भएको फाइनलमा श्रीलंकाले नेदरल्यान्ड्सलाई एक सय २८ रनको अन्तरले पराजित गर्‍यो । श्रीलंका र नेदरल्यान्ड्स सुपर सिक्सको शीर्ष दुई...

विश्वकप ग्लोबल छनोट ए मा कुशलको पाँचौं अर्धशतकसँगै नेपालको तेस्रो स्थान

काठमाडौँ- आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट ए मा नेपालले तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ । ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोलीलाई ९ विकेटले पराजित गर्दैँ छनोटको सुखद अन्त्य गरेको हो । जितसँगै नेपालले छनोटमा ४–१ को विजयी अंक बनाउन सफल भएको छ । ओमानले दिएको ८८ […]

टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट: नेपालले लियो दुई विकेट

आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले दुई विकेट लिएको छ। पहिलो ओभरको पाँचौँ बलमा नेपालका कमल ऐरीले क्यानडाका म्याथ्यू स्पोर्सलाई शून्य रनमा पेभेलिएन फर्काएका छन्। ऐरीले फ्यालेको बल छक्का हान्न खोज्दा कुशल भुर्तेलले क्याच गरेका छन्। त्यस्तै, ऐरीले नै अर्को विकेट लिँदै क्यानडाका कप्तान नवनीत धालिवाललाई पनि खेलबाहिर पारिदिएका छन्। […]

टी–२० विश्व कप क्रिकेट ग्लोबल छनोट : फिलिपिन्ससँग टस हारेर नेपाल ब्याटिङमा

काठमाण्डाै - आईसीसी टी-२० विश्व कप क्रिकेटको ग्लोबल छनोट अन्तर्गत आज नेपालले फिलिपिन्ससँग खेल्दैछ । ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्न लागेको हो । टस हारेको नेपालले पहिला ब्याटिङ गर्दैछ । टस जितेर फिलिपिन्सले पहिला बलिङ रोजेको हो । खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे सुरु हुँदैछ ।  फिलिपिन्ससँगकाे खेलमा गुल्सन झाले डेब्यु गर्दैछन् । नेपालले फिलिपिन्ससँग पहिलो पटक खेल्न लागेको हो ।  ग्लोबल छनोटमा आठ देश सहभागी छन् । आठ देशलाई दुई वटा समूहमा विभाजन गरिएको छ । आयरल्या...

ग्लोबल छनोट ‘ए’ को दोस्रो खेलमा आज नेपालले र फिलिपिन्सको सामना गर्दै

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को दोस्रो खेलमा नेपालले आज शनिबार फिलिपिन्सको सामना गर्दैछ । विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल अमेरात क्रिकेट मैदानमा फिलिपिन्सको सामना गर्नेछ । नेपाल र फिलिपिन्सबीचको खेल बिहान ११ः४५ बजे सुरु हुनेछ । छनोटको समूह ‘ए’ मा रहेको नेपाल आज फिलिपिन्सलाई हराउँदै छनोटमा […]

टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट : नेपालले आज फिलिपिन्ससँग खेल्दै

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट अन्तर्गत आज नेपालले फिलिपिन्ससँग खेल्दैछ । ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्न लागेको हो । खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ । नेपालले फिलिपिन्ससँग पहिलो पटक खेल्न लागेको हो । हिजो भएको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । ग्लोबल छनोटमा आठ देश सहभागी छन् । आठ देशलाई दुई वटा समूहमा विभाजन गरिएको छ । आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी समूह ‘ए&...

टी–२० विश्व कप क्रिकेट ग्लोबल छनोट : नेपालले आज ओमानसँग खेल्दै

काठमाण्डाै - आईसीसी टी-२० विश्व कप क्रिकेटको ग्लोबल छनोट आजदेखि ओमानमा सुरु हुँदैछ । नेपालले पहिलो खेलमा आज ओमानसँग खेल्दैछ । खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ । ग्लोबल छनोटमा आठ देश सहभागी छन् । आठ देशलाई दुई वटा समूहमा विभाजन गरिएको छ । आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी समूह ‘ए’ मा र नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ छन् । दुई समूहबाट शीर्ष दुई/दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । नेपालले आज ओमानलाई हराउन सके सेमिफाइनलमा पुग्ने सम्भावना बलियो...

टि२० विश्वकप छनोट : उद्धघाटनमा नेपाल र ओमान भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप टि२० ग्लोबल छनोट ए को उद्धघाटन खेलमा नेपालले आयोजक राष्ट्र ओमानसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले शुक्रबार औपचारिक रुपमा टि२० ग्लोबल छनोट ए को खेल तालिका र समूह सार्वजनिक गरेको छ । ग्लोबल छनोट ए मा नेपालसहित ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र युएई […]

वरियताले ग्लोबल छनोट खेल्न पाउँछ नेपाल ?

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोली आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटमा तेस्रो हुँदै बाहिरियो । प्रतियोगिता अघि उपाधिको बलियो दाबेदार नेपाल हङकङसँग ६ विकेट र युएईसँग ४८ रनले पराजित भएपछि ग्लोबल छनोट खेल्ने अवसर गुमाएको हो । युएई ५ खेलम शतप्रतिशत जितका साथ ग्लोबल छनोटमा पुगेको छ । पाँच क्षेत्रिय छनोट खेलेका […]