'सुरक्षाकर्मीको गोली लागि नागरिकको मृत्यु हुनु मानव अधिकारको उल्लंघन'

काठमाडौं : नेपाल बार एशोसिएसनको मानव अधिकार तथा जनसरोकार समितिले बुटवलको रुपन्देहीमा भएको घटनामा ४ जनाको मृत्यु भएको घटनाको दोषीलाई कारवाही गर्न माग गरेको छ। एक विज्ञप्ती जारी गर्दै नेपाल बार एशोसिएसनको मानव अधिकार तथा जनसरोकार समितिले सुरक्षाकर्मीको गोली लागि नागरिकको मृत्यु हुनु मानव अधिकारको उल्लंघन भएको बताएको हो। समितिले…

सम्बन्धित सामग्री

बारामा अज्ञात समुहको गोलि प्रहारबाट एक भारतीय नागरिकको मृत्यु

बारा – बारामा अज्ञात व्यक्तिहरुको समुहको गोलि प्रहार बाट एक भारतीय नागरिकको मृत्यु भएको छ । शुक्रबार साँझ महागढीमाई नगरपालिका–२ भुतहीमा गोली प्रहारबाट गम्भीर घाइते भएका भारतीय नागरिक शिवपुजन यादवको उपचारको क्रममा मृत्यु भएको हो । छातीमा गोली लागेका यादवको वीरगन्जस्थित न्यूरो अस्पतालमा उपचारका लागि लगिएको थियो । कलैया–बरियारपुर सडक खण्डको श्री स्वस्तानी पेट्रोल पम्पनजिक […]

भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका यादवको गोली प्रहारबाट मृत्यु

महागढीमाई नगरपालिकाको बरियारपुरमा अज्ञात समुहले चलाएको गोली लागेर गम्भीर घाईते भएका भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका एक भारतीय नागरिकको मृत्यु भएको छ।...

गोली हानिएका भारतीय नागरिकको मृत्यु

बाराको महागढीमाई नगरपालिका– २ भूतहीपुलनजिकै गोली हानिएका भारतीय नागरिकको मृत्यु भएको छ ।  भारतको पिपरा गाउँका ४५ वर्षीय शिवपुजन यावदमाथि आज साँझ दुईवटा मोटरसाइकलमा आएका पाँचजनामध्ये एकजनाले गोली प्रहार गरेका थिए...

बारामा गोली लागेर भारतीय नागरिकको मृत्यु

बारामा अज्ञात समूहले चलाएको गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ । २ वटा मोटरसाइकलमा ५ जनाको समूहमा आएका व्यक्तिहरूले गोली चलाएको  जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।बाराको गढीमाई नगरपालिका २ बरियारपुर  भुतही पुल नजिकै सो घटना भएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जनाएका छन् । सो घटनामा  भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादवको उपचारको क्रममा मृत्यु भएको बारास्थित एलएस न्युरो अस्पतालले जनाएको छ  ।

अज्ञात समूहको गोली प्रहारबाट बारामा एक भारतीयको मृत्यु

वीरगञ्ज – अज्ञात समूहको गोली प्रहारबाट बारामा एक भारतीय नागरिकको मृत्यु भएको छ। गोली प्रहारबाट भारतको बिहार छौडादानो बस्ने ४५ बर्षीय शिवपुजन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार साँझ ५ बजे बाराको महागढीमाई नगरपालिका–२ भुतही पुलस्थित यादवलाई दुई वटा भारतीय नम्बरको मोटरसाईकलमा आएका पाँच जनाको समूहले गोली प्रहार गर्दा उनी गम्भीर घाईते भएका थिए। […]

गोली लागेर घाइते भएका भारतीय नागरिकको मृत्यु

८ पुस, वीरगञ्ज । बारामा अज्ञात समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादवको उपचारको क्रममा मृत्यु भएको बारास्थित एलएस न्युरो अस्पतालले जनाएको छ । बाराको महागढीमाई नगरपालिका-२ भुतही पुल नजिकै अज्ञान समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका भएका थिए ।

सर्लाहीमा अज्ञात समूहको गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु

सर्लाहीको मलङ्गवा नगरपालिका–८ मा अज्ञात समूहको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । बुधबार साँझ अज्ञात समूहको गोली प्रहारबाट भारतको सोनबर्साका इनदल महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले...

प्रहरीको गोली लागेर गाँजा तस्करीमा संलग्न एक भारतीयको मृत्यु

वीरगञ्ज– बाराको सिम्रौनगढमा प्रहरीको गोली लागेर बुधबार राति गाँजा तस्करी संलग्न एक भारतीय नागरिकको मृत्यु भएको छ। प्रहरीको गोली लागेर गाँजा तस्करी गरिरहेका भारत बिहार मोतिहारीका ३५ वर्षीय लखिन्द्र महतो कहारको मृत्यु भएको प्रहरीले जनाएको छ। नेपालबाट भारततर्फ गाँजा तस्करी गरिरहेको अवस्थामा नियन्त्रणमा लिन गएको प्रहरी टोलीमाथि ७/८ जनाको समूहमा रहेका तस्करहरुले प्रहरीमाथि गोली चलाएको प्रहरीको […]

प्रहरीको गोली लागेर भारतीय नागरिकको मृत्यु

बारा : प्रहरीको गोली लागेर बारामा एकजनाको मृत्यु भएको छ। तस्कर र प्रहरीबीच गोली हानाहान हुँदा एक तस्करको मृत्यु भएको प्रहरीले बताएको छ।बुधबार राति सात/आठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचनाको आधारमा त्यसतर्फ गएको प्रहरी टोली र तस्करबीच सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता राजेश थापाले बताए।गस्ती टोलीलाई लक्षित गरी तस्करले एक राउन्ड गोली चलाएको र आत्मरक्षाका लागि प्रहरीले चलाएको गोली लागि नाम नखुलेका एक