बारामा अज्ञात समुहको गोलि प्रहारबाट एक भारतीय नागरिकको मृत्यु

बारा – बारामा अज्ञात व्यक्तिहरुको समुहको गोलि प्रहार बाट एक भारतीय नागरिकको मृत्यु भएको छ । शुक्रबार साँझ महागढीमाई नगरपालिका–२ भुतहीमा गोली प्रहारबाट गम्भीर घाइते भएका भारतीय नागरिक शिवपुजन यादवको उपचारको क्रममा मृत्यु भएको हो । छातीमा गोली लागेका यादवको वीरगन्जस्थित न्यूरो अस्पतालमा उपचारका लागि लगिएको थियो । कलैया–बरियारपुर सडक खण्डको श्री स्वस्तानी पेट्रोल पम्पनजिक […]

सम्बन्धित सामग्री

पर्सामा सवारी दुर्घटनामा परी भारतीय नागरिकको मृत्यु

१२ फागुन, वीरगञ्ज । पर्सामा सवारी दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । भारत बिहारको बेतिया जिल्ला पश्चिम चम्पारण बस्ने २२ वर्षीय कैयफली चुरिहारको मृत्यु भएको हो । शुक्रबार दिउँसो २ बजे पोखरिया न.पा. ३ बसन्तपुरमा भिष्वाबाट पोखरिया तर्फ जाँदै गरेको ना १५ प ५०३६ नं. को मोटरसाईकललाई BR 22N3796 नम्बरको मोटरसाईकलले […]

गोली हानिएका भारतीय नागरिकको मृत्यु

बाराको महागढीमाई नगरपालिका– २ भूतहीपुलनजिकै गोली हानिएका भारतीय नागरिकको मृत्यु भएको छ ।  भारतको पिपरा गाउँका ४५ वर्षीय शिवपुजन यावदमाथि आज साँझ दुईवटा मोटरसाइकलमा आएका पाँचजनामध्ये एकजनाले गोली प्रहार गरेका थिए...

गोली लागेर घाइते भएका भारतीय नागरिकको मृत्यु

८ पुस, वीरगञ्ज । बारामा अज्ञात समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादवको उपचारको क्रममा मृत्यु भएको बारास्थित एलएस न्युरो अस्पतालले जनाएको छ । बाराको महागढीमाई नगरपालिका-२ भुतही पुल नजिकै अज्ञान समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका भएका थिए ।

ट्रयाक्टरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

कञ्चनपुर :  शुक्लाफाँटा नगरपालिका ११ कलुवापुर नजिक से २ त २४७९ नम्बरको ट्रयाक्टरको ठक्करबाट आज विहान भारतीय नागरिकको मृत्यु भएको छ।इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहका अनुसार कलुवपुरबाट झलारी बजार तर्फ आई रहेको ट्रयाक्टरले साइकलमा आउँदै गरेका अन्दाजी ४५ वर्षीय  भारतीय नागरिकलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो।मृतकको नाम ठेगाना खुल्न नसकेको प्रहरी निरीक्षक सिंहले बताए। मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा राखिएको छ

मोटरसाइकलको ठक्करबाट भारतीय नागरिकको मृत्यु

डुम्रे–बेँसीसहर सडक खण्डअन्तर्गत बेँसीशहर नगरपालिका–२ भकुण्डेमा मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु भएको छ । गएराति बेँसीसहरबाट उदीपुरतर्फ जाँदै गरेको ना ३५ प १८०० नंको मोटरसाइकलले ठक्कर दिँदा पैदल हिँडिरहेका भारत मोतिहारी जिल्ला घर अन्दाजी ४० वर्षीय शिवनारायण पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।भकुण्डेमा घर बनाउने मिस्त्री काम गर्दै आएको र पैदल हिँड्ने क्रममा सो मोटरसाइकलले ठक्कर दिँदा टाउकोमा गम्भीर घाइते उनको  बेँसीसहरस्थित जिल्ला अस्पतालमा उपचारका क्रममा चिकित्स

टावरबाट खसेर घाइते भएका भारतीय नागरिकको मृत्यु

अपर तामाकोसी जलविद्युत आयोजनाको प्रसारण लाइनको टावर बनाउने क्रममा खसेर घाइते भएका भारतीय नागरिकको मृत्यु भएको छ ।

टावरबाट खसेर घाइते भएका भारतीय नागरिकको मृत्यु

अपर तामाकोसी जलविद्युत आयोजनाको प्रसारण लाइनको टावर बनाउने क्रममा खसेर घाइते भएका भारतीय नागरिकको मृत्यु भएको छ ।

अपर तामाकोसीको टावरबाट खस्दा भारतीय नागरिकको मृत्यु

सिन्धुपाल्चोक – अपर तामाकोसी हाइड्रोपावर जलविद्युत आयोजनाको विद्युतको टावरबाट खसेका एकजना भारतीय नागरिकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार चौतारा सागाचोक गढी नगरपालिका–१३ जल्केनी नर्सिङ डाँडामा अपर तामाकोसी हाइड्रोपावरको विद्युतको टावर निर्माण गर्ने क्रममा टावरबाट खसेर गम्भीर घाइते भएका भारतीय नागरिकको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको हो। कार्यालयका सूचना अधिकारी प्रहरी नायब […]

बाघको आक्रमणबाट एक भारतीय नागरिकको मृत्यु

बाँके राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी सोमबार एक भारतीय नागरिकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँँपालिका–१ गाभरगाउँस्थित निकुञ्जभित्र पर्ने जङ्गल क्षेत्रमा बाघले आक्रमण गर्दा ५५ वर्षीया पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।मृत्यु हुनेको नाम, थर खुल्न नसेकको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहको भनाइ छ । उनको शवलाई बाँके राष्ट्रिय निकुञ्जमा ल्याएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताए । बाघको आक