एमालेको सुदूरपश्चिम इन्चार्ज को ? रावल र भट्ट दुवैको दाबी
नेकपा एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज कसलाई मान्ने भन्ने विषयमा विवाद चर्किएको छ । एमाले उपाध्यक्ष भीम रावल र नेता लेखराज भट्ट दुवैले आफू प्रदेश इन्चार्ज भएको दाबी गरिरहेका छन् ।...
धनगढी – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा रावल नियुक्त भएका छन्। २९ सांसदको समर्थन सहित बुधवार साँझ दाबी पेश गरे सँगै प्रदेश प्रमुख देवराज जोशीले रावललाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। रावलले एमालेसँगै माओवादी केन्द्र र नागरिक उन्मुक्तिका र राप्रपा गरी कम्तीमा २९ सांसदको समर्थन सहित मुख्यमन्त्रीमा नियूक्ति भएका हुन्। ५३ सदस्यीय प्रदेशसभामा सरकार बनाउँन २७ […]
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र रावल नियुक्त भएका छन्। रावललाई प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को २ बमोजिम बुधवार मुख्यमन्त्री नियुक्त गरेका हुन्।सुदूरपश्चिम प्रदेशसभाका ५३ जना सदस्यमध्ये २९ जना सांसदको हस्ताक्षरसहित रावलले बुधवार नै मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए। सुदूरपश्चिममा बहुमतका लागि २७ सिट आवश्यक पर्छ।रावललाई माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एकजना प्रदेशसभा सदस्यले
धनगढी- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा देवराज रावल नियुक्त भएका छन्। २९ सांसदको समर्थनसहित बुधवार साँझ दावी पेश गरेसँगै प्रदेश प्रमुख देवराज जोशीले रावललाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। रावलले एमालेसँगै नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपा गरी कम्तीमा २९ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा नियुक्ति भएका हुन्। ५३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन २७ संसद आवश्यक पर्छ। […]
धनगढी- नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा राजेन्द्र रावल चयन भएका छन्। शनिबार बसेको बैठकले नेता रावललाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो। त्यस्तै दलको उप-नेतामा सन्तोष शर्मा (छाया) चयन भएकी छन्। नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेशसभामा १० जना प्रदेश सभा सदस्य रहेका छन्। १० जना प्रदेश सभा सदस्यको बैठकबाट दलको नेता र उपनेता चयन […]
काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल सर्वसम्मत चयन हुनुभएको छ । शनिबार बसेको दलको बैठकले रावललाई दलको नेता सर्वसम्मत चयन गरेको प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले जानकारी दिनुभयो । यस्तै, दलको उपनेतामा सन्तोष कुमारी शर्मा थापा सर्वसम्मत चयन हुनुभएको छ । रावल पार्टीका पोलिटब्युरो सदस्य तथा […]
नवलपुर, पुस १६ । नेकपा (एमाले)बाट सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा राजेन्द्र रावल चयन भएका छन्। शनिवार बसेको बैठकले नेता रावललाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो। त्यस्तै दलको उप–नेतामा सन्तोष शर्मा (छाया) चयन भएकी छन्। नेकपा (एमाले)बाट सुदूरपश्चिम प्रदेश सभामा १० जना प्रदेश सभा सदस्य छन। १० जना प्रदेश सभा सदस्यको बैठकबाट दलको नेता […]
धनगढी : नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा राजेन्द्र रावल चयन भएका छन्।शनिबार बिहान बसेको बैठकले रावललाई दलको नेता चयन गरेको हो।रावल कञ्चनपुरबाट समानुपातिक प्रदेश सभा सदस्य हुन्। उनी पार्टीको पोलिट्ब्युरो सदस्य तथा सुदूरपश्चिम सहइन्चार्ज हुन्।यस्तै दलको उपनेतामा सन्तोषीकुमारी थापा शर्मा चयन भएकी छिन्।सुदूरपश्चिममा एमालेका १० सांसद छन्।
धनगढी : नेकपा (एमाले)का उपाध्यक्ष भीम रावल र स्थायी कमिटी सदस्य लेखराज भट्टले सुदूरपश्चिम प्रदेश इन्चार्जमा आ-आफ्नै दाबी गरेका छन्। सुदुरपश्चिम प्रदेशको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओलीले बालकोट बोलाएर नेता भट्ट नै इन्चार्ज भएको बताएपछि विवाद सुरु भएको हो। प्रदेश इन्चार्जमा आआफ्नो दाबी गरिरहेका उपाध्यक्ष रावल र भट्ट दुवै सुदूरपश्चिममा आफू निकट नेताहरुको भेला चलाइरहेका छन्। उपाध्यक्ष रावलले धनगढीमा कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन्। भट्टले कञ्चनपुरमा घोषणा गरिएको सुख्ख
कैलाली, भदौ २१। आफूलाई चित्त नबुझेको कुरा खरो र स्पष्टसँग राख्ने स्वभाव हो उनको, यही स्वभावले राष्ट्रिय राजनीतिमा उनी छाइरहे, उनी अर्थात् भीम रावल, पूर्वगृहमन्त्री एवं एमाले उपाध्यक्ष, अछामबाट निर्वाचित संघीय सांसद, कुनै बेला समग्र सुदूरपश्चिममै उनको वाहवाही थियो । कुनै पनि निर्णयमा उनको समर्थन अनिवार्यजस्तै थियो । सुदूरपश्चिम प्रदेश सभामा उनको पकड यति बलियो […]