सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त

धनगढी – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा रावल नियुक्त भएका छन्। २९ सांसदको समर्थन सहित बुधवार साँझ दाबी पेश गरे सँगै प्रदेश प्रमुख देवराज जोशीले रावललाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। रावलले एमालेसँगै माओवादी केन्द्र र नागरिक उन्मुक्तिका र राप्रपा गरी कम्तीमा २९ सांसदको समर्थन सहित मुख्यमन्त्रीमा नियूक्ति भएका हुन्। ५३ सदस्यीय प्रदेशसभामा सरकार बनाउँन २७ […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादीका सोडारीलाई मुख्यमन्त्रीमा एमालेले नमान्ने - NepaliPatra

धनगढी । नेकपा एमालेले एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नमान्ने भएको छ । मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सत्ता समीकरणमा सहमति भएपनि एमालेले सोडारीलाई अस्वीकार गरेपछि सुदूरपश्चिमको राजनीति फेरी तरंगित बनेको हो । सोडारी विवादित व्यक्त भएको भन्दै उनको विकल्प खोज्न भनेपछि सुदूरपश्चिमको राजनीति फेरी तरंगित बनेको हो । एमालेले सोडारीविरुद्ध सम्पत्ती सुद्धीकरणमा मुद्दा […]

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसको नजर, बालुवाटार भेटमा देउवाले के भने ?

धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्न कांग्रेस सांसदहरूले धौडधुप थालेका छन्। शनिबार सांसदहरूले प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेरै मुख्यमन्त्री परिवर्तन गर्न आग्रह गरेका छन्।कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलसहितको टोलीले प्रधानमन्त्री देउवालाई सुदूरपश्चिम सरकारले सत्ता गठबन्धन अनुरुप काम नगरेको भन्दै मुख्यमन्त्री परिवर्तन गर्न आग्रह गरेका हुन्। सुदूरपश्चिममा कांग्रेसले मुख्यमन्त्री पाउनुपर्ने उनीहरूको देउवासँग माग राखे

मेरो प्रदेश मेरो सरकार भन्ने बनाउँछु : मुख्यमन्त्री शाह

विक्रम संवत् २०४४ देखि नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गर्नुभएका कमलबहादुर शाह अहिले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्नुभएको छ। पछिल्लो निर्वाचनमा कुनै पनि दलको बहुमत नआएपछि सुरुमा नेपालको संविधानको धारा १६८ (२) अनुसार नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्रीमा नियुक्त भए पनि प्रदेश सभामा विश्वासको मतमा असफल भएपछि उहाँ बाहिरिनुभएको थियो । त्यसपछि संविधानको धारा १६८ (३) बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभयो । मुख्यमन्त्री शाहसँग सुदूरपश्चिम प्रदेशको विकास तथा अन्य सवालमा गोरखापत्र दैनिकका लागि सुदूरपश्चिम प्रदेशका समाचार संयोजक प्रकाशविक्रम शाहले गर्नुभएको अन्तर्वार्ताको सारसंक्षेप :