बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगर्नु असंवैधानिक कदम भएको बताएका छन् । उनले यसले विधिको शासन र लोकतान्त्रिक मूल्य मान्यतालाई कमजोर बनाउने बताए ।
रिपोटर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयको पाँचौँ स्थापना दिवसको अवसरमा बुटवलमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले दोहोराएर संसद्ले राष्ट्रपतिसमक्ष कुनै पनि विधेयक पठाइसकेपछि...