जागिरे ‘गृहिणी’ !

अफिसबाट फर्केपछि फ्यात्त झोला बिसाउँछन् भिनाजु, अनि दिदीलाई आदेश दिन्छन्,‘एक कप मीठो चिया बनाऊ त .....’ म पनि थाकेकी छु, तपाईंले एक कप चिया बनाउनुस् त भन्न सक्दिनन् दिदी, सायद अधिकांश महिला यो शब्द उच्चारण गर्न सक्दैनन्, चाहँदैनन् या गर्दैनन्।