एमसीसी अनुमोदनपछि गिरिराजमणि न प्रशिक्षण दिन्छन् न त केही बोल्छन्

विशाल बस्नेत/महोत्तरी, ५ फागुन : ‘विभिन्न द्वन्दकाबीचमा पनि मनलाई शान्ति राख्नु पर्ने रहेछ ।’ केही दिनअघि लुम्बिनी बौद्ध विश्वविद्यायल र वर्दिबासबीचको शैक्षिक सहकार्यसम्बन्धी एक कार्यक्रममा पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा महोत्तरीका जनप्रतिनिधि गिरिराजमणि पोखरेलले भनेका थिए । व्याख्यात्मक घोषणासहित उनको पार्टी माओवादी केन्द्रले एमसीसी अनुमोदनमा साथ दिएपछि नेता नारायणकाजी श्रेष्ठसहित गिरिराजमणि पोखरेलले फरक मत […]

सम्बन्धित सामग्री

एमसीसी विशुद्ध विकास परियोजना हो : महन्थ ठाकुर

८ चैत, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) पारित भएपछि यसबारे भ्रम फैलाउन खोजिएको बताएका छन् । एमसीसी विशुद्ध विकास परियोजना भएको उनको भनाइ छ । पार्टीको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई मंगलबार जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष ठाकुरले एमसीसीबारे आफ्ना नेता÷कार्यकर्तालाई व्रिफिङ गरेका छन् । त्यस क्रममा उनले […]

एमसीसी अनुमोदनपछि गिरिराजमणि न प्रशिक्षण दिन्छन् न त केही बोल्छन्

महोत्तरी । ‘विभिन्न द्वन्दकाबीचमा पनि मनलाई शान्ति राख्नु पर्ने रहेछ ।’ केही दिनअघि लुम्बिनी बौद्ध विश्वविद्यायल र वर्दिबासबीचको शैक्षिक सहकार्यसम्बन्धी एक कार्यक्रममा पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा महोत्तरीका जनप्रतिनिधि गिरिराजमणि पोखरेलले भनेका थिए । व्याख्यात्मक घोषणासहित उनको पार्टी माओवादी केन्द्रले एमसीसी अनुमोदनमा साथ दिएपछि नेता नारायणकाजी श्रेष्ठसहित गिरिराजमणि पोखरेलले फरक मत राखेका थिए । […] The post एमसीसी अनुमोदनपछि गिरिराजमणि न प्रशिक्षण दिन्छन् न त केही बोल्छन् appeared first on राजधानी राष्ट्रिय दैनिक.

पार्टीले एमसीसी अनुमोदन नगरे राजीनामा दिन्छु : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी पार्टीबाट अनुमोदन नभए अध्यक्ष पदबाट राजीनामा दिने उद्घोष गरेका छन्। प्रदेश १ को पार्टी प्रशिक्षण कार्यक्रममा विराटनगर पुगेका प्रचण्डले विराटनगर विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले एमसीसी अनुमोदन हुन नसके आफू पदमा बसि नरहने बताएका हुन्। नेता नारायणकाजी श्रेष्ठ र राम कार्कीलाई राखेर प्रचण्डले यस्तो बताएका हुन्।  पार्टीको निर्णय विपरित अध्यक्ष प्रचण्डले एमसीसी सम्झौत

एमसीसी अनुमोदन हुन्छ : सहमहामन्त्री पाण्डे

गुल्मी-नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेले एमसीसी अनुमोदन हुने बताएका छन् । नेपाली कांग्रेस गुल्मीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा रहेका पाण्डेले एमसीसी संसद्बाट अनुमोदन हुने दाबी गरेका हुन् ।‘संसदीय प्रक्रिया पूरा गरेर एमसिसी अनुमोदन हुन्छ । गठबन्धन पनि जोगाउने र एमसीसी पनि पारित गर्ने गरेर नेपाली कांग्रेस अगाडि बढेको छ,’ उनले […]

प्रचण्डका कारण एमसीसी विवादित बनेको पोखरेलको आरोप

जनकपुरधाम– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दोहोरो चरित्रका कारण एमसीसी विवादमा परेको आरोप लगाएका छन् । मंगलबार जनकपुरधाममा नेकपा एमालेले गरेको मधेश प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उपाध्यक्ष पोखरेलले प्रचण्डले एमसीसीका बारेमा व्यक्ति र परिवेशअनुसार फरक फरक धारणा राखेकै कारण एमसीसी विवादमा परेको दाबी गरे । एमसीसीका बारेमा […]

प्रचण्डको दोहोरो चरित्रले एमसीसी विवाद : ईश्वर पोखरेल

जनकपुरधाम, ३ फागुन : नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहालको दोहरो चरित्रका कारण एमसीसी विवादमा परेको दाबी गरेका छन् । मंगलबार जनकपुरधाममा नेकपा एमालेले आयोजना गरेको मधेश प्रदेश स्तरीय कार्यकता प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उपाध्यक्ष पोखरेलले प्रचण्डले एमसीसीका बारेमा व्यक्ति र परिवेश अनुसार फरक फरक धारण राखेकै कारण एमसीसी विवादमा परेको […]

संसद्ले जेसुकै गराेस्, सभामुखले एमसीसी राेक्न पाउँदैनन् - अध्यक्ष ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्णय गरेर संसदमा पेस गर्न लागेको अमेरिकी सहयाेग परियाेजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) लाई सभामुखले रोक्न नपाउने बताउनुभएकाे छ । आज शुक्रवार स्थानीय तहको चुनावबारे एमालेले आयोजना गरेको प्रशिक्षण र अभिमुखीकरण कार्यक्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे । अघिल्लो सभामुख र अहिलेको सभामुख दुवैले अनधिकृत काम गरेको ओलीले बताउनुभयो । संसदले जेसुकै गरे पनि सभामुखले एमसीसी संसदमा पेस गर्नुपर्ने एमाले अध्यक्ष ओलीकाे भना...

सभामुखलाई एमसीसी रोक्ने अधिकार छैन, संसदमा पेस होस् : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले संसदमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को प्रस्ताव अगाडि बढाउनुपर्ने बताएका छन्। पार्टीको स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसीलाई संसदमा पेस गर्न सभामुखले रोक्न नसक्ने बताएका हुन्। सभामुख सापकोटाले संसदमा निर्णयार्थ पेस गरिएको एमसीसी सम्झौता अनधिकृत ढंगले अघि बढन…

महराले भने- एमसीसी पास गर्न नपाएको झोंकमा ओलीले नेकपा फुटाए

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले एमसीसी पास गर्न नपाएको झोंकमा केपी ओलीले नेकपा विभाजन गराएको आरोप लगाएका छन् ।  आइतवार कोहलपुरमा वाईसीएल नेपालले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै महराले एमसीसी पास गराउन पार्टी फुटाएको आरोप लगाएका हुन् ।  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अडानका कारण एमसीसी पास हुन नसकेको भन्दै महराले माओवादीले कहिल्यै राष्ट्रघात गर्न नसक्ने दाबी गरे ।  ‘एमसीसी पास गर्न नदिएका कारण आगामी निर्वाचनमा माओवादीलाई हराउन देशीविदेशी प्रतिक्रियावाद...