काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले संसदमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को प्रस्ताव अगाडि बढाउनुपर्ने बताएका छन्। पार्टीको स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसीलाई संसदमा पेस गर्न सभामुखले रोक्न नसक्ने बताएका हुन्।
सभामुख सापकोटाले संसदमा निर्णयार्थ पेस गरिएको एमसीसी सम्झौता अनधिकृत ढंगले अघि बढन…