काठमाण्डौ, १० पौष । विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता ‘वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१’ का प्रतियोगीहरुले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो प्रतिभा देखाएका छन् । राजधानीमा जारी छनौट प्रतियोगितामा दुई दर्जन सुन्दरीहरुले नृत्य, गायन, मेकअप, स्टयाण्ड अप कमेडी, भाषण कला, मुक्तक, नाटकलगायत प्रतिभा प्रदर्शन गरेका थिए । पेजेन्ट निर्देशक निशुकान्त झाले ट्यालेन्ट शोमा प्रतियोगीहरुले प्रदर्शन गरेको प्रतिभाका आधारमा […]