इटहरीकी पृथ्वीया थापाले जितिन् मिसेस नेपाल वर्ल्डको उपाधि

काठमाडौं । इटहरीकी पृथ्वीया थापाले मिसेस नेपाल वर्ल्ड-२०२३ को उपाधि जितेकी छन् । काठमाडौंमा सम्पन्न विवाहित महिलाको सौन्दर्य प्रतियोगितामा उनले उपाधि चुमिन् । उपाधिसँगै उनले आगामी जनवरीमा अमेरिकाको लस भेगासमा हुने मिसेस वर्ल्डको अन्तर्राष्ट्रिय संस्करणमा सहभागिताको मौका पाएकी छन् । प्रतिस्पर्धामा सिर्जना केसीले मिसेस नेपाल इन्टरनेसनलको उपाधि जितिन् । उनले मस्ट फोटोजेनिकको सहविधा पनि हात […]