मिसेस नेपाल वर्ल्ड २०२१ का विजेतालाई ग्यालेक्सी जम्बो बासमती राइसद्वारा सम्मान

काठमाडौँ – रेबन इन्टरटेनमेन्टको आयोजनामा भएको मिसेस नेपाल वर्ल्ड २०२१ का विजेताहरुलाई हरपल फुड्स प्रालिले बजारमा बिक्री वितरण गर्दै आइरहेका ग्यालेक्सी जम्बो बासमती राइसद्वारा एक समारोहका बीच सम्मान गरेको छ। मिसेस नेपाल वर्ल्ड २०२१ की विजेता दीक्षाश्री केसी, मिसेस नेपाल इन्टरनेशनल उषा रजक, एमएस नेपाल इन्टरनेशनल पार्वती गिरी, मिसेस नेपाल फस्ट रनर अप सुनिता लामा, […]

सम्बन्धित सामग्री

इटहरीकी पृथ्वीया थापाले जितिन् मिसेस नेपाल वर्ल्डको उपाधि

काठमाडौं । इटहरीकी पृथ्वीया थापाले मिसेस नेपाल वर्ल्ड-२०२३ को उपाधि जितेकी छन् । काठमाडौंमा सम्पन्न विवाहित महिलाको सौन्दर्य प्रतियोगितामा उनले उपाधि चुमिन् । उपाधिसँगै उनले आगामी जनवरीमा अमेरिकाको लस भेगासमा हुने मिसेस वर्ल्डको अन्तर्राष्ट्रिय संस्करणमा सहभागिताको मौका पाएकी छन् । प्रतिस्पर्धामा सिर्जना केसीले मिसेस नेपाल इन्टरनेसनलको उपाधि जितिन् । उनले मस्ट फोटोजेनिकको सहविधा पनि हात […]

मिसेस नेपाल वर्ल्ड २०२३ को प्रतियोगितामा टप २३ जना प्रतिस्पर्धा गर्दै

काठमाडौं, १४, असोज । ‘मिसेस नेपाल वर्ल्ड –२०२३’ को टप २३ प्रतिष्पर्धी सार्वजनिक गरिएको छ । आयोजक रिवन इन्टरटेनमेन्टले नया बानेश्वरको अर्याल इन्टरनेशनल होटलमा आयोजना गरेको समारोहमा प्रतियोगितामा भएका मध्येबाट अन्तिम २३ जना सहाभागीको नाम सार्वजनिक गरेको छ ।समारोहमा उत्कृष्ट २३ लाई कन्टेस्टेन्ट ट्याग नम्बर समेत प्रदान गरिएको छ । जसमा क्रमश आइना गजुरेल, देवी […]

मिसेस नेपाल वर्ल्ड दीक्षा केसी अमेरिका प्रस्थान

काठमाडौं । मिसेस नेपाल वर्ल्ड दीक्षा केसी मिसेस वर्ल्डमा सहभागी हुन अमेरिका प्रस्थान गरेकी छन् । आगामी १७ डिसेम्बरमा अमेरिकाको लस भेगासस्थित वेस्ट गेट रिसोर्टमा हुने मिसेस वर्ल्डमा नेपालको तर्फबाट स्पर्धा गर्न आइतबार राति उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् । सन् १९८४ बाट सञ्चालन हुँदै आएको मिसेस वर्ल्ड विवाहित महिलाको पहिलो सौन्दर्य प्रतियोगिताका साथै विवाहित […] The post मिसेस नेपाल वर्ल्ड दीक्षा केसी अमेरिका प्रस्थान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मिसेस नेपाल वर्ल्ड दिक्षा केसी अमेरिका प्रस्थान

काठमाडौं– मिसेस नेपाल वर्ल्ड दिक्षा केसी मिसेस वर्ल्डमा सहभागी हुन अमेरिका प्रस्थान गरेकी छन्। आगामी १७ डिसेम्बरमा अमेरिकाको लस भेगासस्थित वेस्ट गेट रिसोर्टमा हुने मिसेस वर्ल्डमा नेपालको तर्फबाट स्पर्धा गर्न आइतबार राति उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् । सन् १९८४ बाट सञ्चालन हुँदै आएको मिसेस वर्ल्ड विवाहित महिलाको पहिलो सौन्दर्य प्रतियोगिताका साथै विवाहित महिलाहरूबीचको सर्वाधिक […]

को बन्लिन् मिसेस नेपाल वर्ल्ड २०२१?

काठमाडौँ – विवाहित महिलाहरूबीचको नेपालकै सबैभन्दा ठूलो र सफल प्रतियोगिता वाइवाइ मिसेस नेपाल वर्ल्डको विजेता को बन्नेछ भन्ने कौतुहलता सबैमा छ। यो कौतुहलता मेटिने समय अब नजिकै आएको छ। शनिवार राजधानीको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा चमकधमकका साथ हुने विवाहित महिलाहरुको सर्वोत्कृष्ट सौन्दर्य प्रतियोगिताबाट देशले वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१ पाउने भएको छ। उच्चस्तरीय निर्णायक टोलीको […]

‘मिसेस नेपाल वर्ल्ड’ का प्रतियोगीले देखाए ट्यालेन्ट

‘वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१’ का २४ प्रतियोगीले आ–आफ्नो ट्यालेन्ट देखाएका छन् । राजधानीमा आयोजित ट्यालेन्ट राउन्ड अन्तर्गत उनीहरुले आफ्नो विभिन्न प्रतिभा प्रदर्शन गरेका हुन् । कार्यक्रममा प्रतियोगीले नृत्य, गायन, मेकअप, स्ट्याण्डअप कमेडी, भाषण कला, मुक्तक, नाटक लगायतका आफुमा भएका प्रतिभा प्रदर्शन गरे ।ट्यालेन्ट शोमा प्रतियोगीले प्रदर्शन गरेको प्रतिभाका आधारमा सिमेस ट्यालेन्ट छानिने र त्यसको घोषणा अन्तिम प्रतिस्पर्धाकै दिन हुने प्रतियोगिताको निर्देशक निशुकान्त झाले जानका

‘मिसेस नेपाल वर्ल्ड-२०२१’को लागि भोटिङ खुला

काठमाडौं : ‘मिसेस नेपाल वर्ल्ड-२०२१’को लागि भोटिङ खुला गरिएको छ। रिबन इन्टरटेनमेन्टको आयोजनामा हुने ‘मिसेस नेपाल वर्ल्ड-२०२१’को लागि भोटिङ खुला गरिएको हो। प्रतियोगितामा २४ महिला प्रतिस्पर्धामा छन्। प्रतियोगीहरुलाई करिब एक महिना प्रशिक्षण दिइनेछ। प्रतियोगिताको फाइनल पुस १७ गते कमलादीस्थित नेपाल एकेडेमीमा हुनेछ।

‘मिसेस नेपाल वर्ल्ड’ मा भिड्दै २४ प्रतियोगी

‘मिसेस नेपाल वर्ल्ड’ को अन्तिम स्पर्धामा २४ महिला भिड्ने भएका छन् । आयोजक रिबन इन्टरटेनमेन्टलेले प्रतियोगिताको फाइन स्पर्धाका लागि विभिन्न चरण पार गर्दै २४ प्रतियोगी आउन सफल भएको जनाएको छ ।मिसेस वर्ल्डबाट आधिकारिक फ्रेन्चाईजी प्राप्त ‘मिसेस नेपाल वर्ल्ड’मा रेइबी बज्राचार्य , सुमित्रा पौडेल उप्रेती, लक्ष्मी जोशी, मनिता प्याकुरेल, सुजाता अर्याल, सुष्मिता खड्का, माधुरी कर्ण, पवित्रा बाँनिया, जयन्ती राई, विनिता कूइँकेल, सुमिता लामा , राजश्री थापा, मनिका न्यौपाने, सृष्टिका दोङ

काठमाडौं 'मिसेस नेपाल वर्ल्ड' आयोजना हुँदै

रिबन इन्टरटेनमेन्टले आयोजना गर्दै आईरहेको 'मिसेस नेपाल इन्टरनेसनल' नामक सौन्दर्य प्रतियोगिता यस वर्षदेखी मिसेस नेपाल वर्ल्डको रुपमा आयोजना हुन लागेको छ। सन् २०१९ मा मिसेस नेपाल इन्टरनेसनलको पाँचौ संस्करण सम्पन्न गरेको...