काठमाडौं । संघीय सरकारी कार्यालयतर्फको कुल बेरुजुको ९५.१२ प्रतिशत १० मन्त्रालयको रहेको छ । जसमध्ये अर्थ मन्त्रालयको सबैभन्दा बढी देखिएको छ यो वर्ष ४ हजार ६८ संघीय सरकारी कार्यालयको लेखापरीक्षण गरिएकोमा १ हजार ९२९ कार्यालय ४७.४२ प्रतिशतमा उल्लेख्य बेरुजु नदेखिएको महालेखाले जनाएको छ । त्यस्तै प्रदेश सरकारी कार्यालयतर्फ १ हजार २१८ को लेखापरीक्षण गरेकोमा ४४४ […]