‘कमिसनमा बेरुजु फर्छ्यौट हुन्छ’

१९ भदौ, काठमाडौं । सांसदहरुले नेपालमा बेरुजु र त्यसको फर्छ्यौटमा प्रश्न उठाएका छन् । उनीहरुले कमिसनको आधारमा बेरुजु फर्छ्यौट हुने गरेको समेत दाबी गरेका छन् । सार्वजनिक लेखा समितिको आजको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले कमिसनमा आधारित बेरुजु फर्छ्यौट भएको बताए । उनले भने, ‘५० लाखको कमिसन पाएपछि बेरुजु फर्छ्यौट हुन्छ । व्यवहारिक पाटो […]

सम्बन्धित सामग्री

बेरुजु फर्छ्यौट गर्न कोहलपुर नगरपालिका सक्रिय

नेपालगञ्ज – कोहलपुर नगरपालिकाले ४३ करोड बढी रुपैयाँ बेरुजु असुल गर्ने प्रक्रियालाई अगाडि बढाएको छ । नगरपालिका स्थापना भएको २०७३ सालदेखि गत आर्थिक वर्षसम्म नगरपालिकाको ४३ करोड ६६ लाख, ३२ हजार ७८६ रुपैयाँ बेरुजु छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार नियमित गर्नुपर्ने बेरुजु ३६ करोड ४२ लाख १० हजार ७३७, असुल उपर गर्नुपर्ने बेरुजु […]

बेरुजु फर्छ्यौट गर्न जिससलाई पाँच बुँदे निर्देशन

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बेरुजु फर्छ्यौट गर्न जिल्ला समन्वय समितिलाई पाँच बुदेँ निर्देशन दिएको छ । बेरुजु फर्छ्यौट कार्यमा उच्च प्राथमिकता दिन भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरी पुस्करले ७७ वटै जिल्ला समन्वय समितिलाई पाँच बुदेँ निर्देशन दिनुभएको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन,२०७६ तथा आर्थिक […]

डिभिजन वन कार्यालय बाराद्वारा १० करोड बेरुजु फर्छ्यौट

बारा– डिभिजन वन कार्यालय बाराले १० करोड बेरुजु फर्छ्यौट गरेको छ । करिब एक दशक पुरानो १६ करोड बेरुजु मध्ये गत वर्षसम्म १० करोड बेरुजु फर्छ्यौट गरेको हो ।  १६ करोड बेरुजु मध्ये ९ करोड सव डिभिजन र इलाका वन कार्यालयहरूमा रहेका काठहरू समय मै लिलाम नहुँदा लगतमा रकम चढाइएको तर बिक्री नभएका जोखिमयुक्त काठहरूको […]

चिरीबाबुबिरुद्ध बेरुजु फर्छ्यौट नगरेको भन्दै उजुरी

काठमाडौँ- ललितपुर महानगरपालिकाको मेयरका लागि गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चिरीबाबु महर्जनविरूद्ध बेरुजुमा उजुरी परेको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार निवर्तमान मेयर महर्जनको कार्यकालमा बेरुजु रहेको भन्दै उनीविरूद्ध उजुरी परेको हो। स्थानीय तह निर्वाचनको आचारसंहिताअनुसार जनप्रतिनिधिले उम्मेदवार बन्न  बेरूजु फर्छ्यौट गर्नुपर्छ। ललितपुर महानगरमा चिरीबाबुका अतिरिक्त एमालेकी उपमेयर उम्मेदवार मञ्जली शाक्यविरूद्ध उजुरी परेको छ। उनको नाम समानुतिकतर्फको बन्द सूचीमा […]

बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं : गृह मन्त्रालय र अन्तर्गतका निकायहरु मध्ये बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा नेपाल प्रहरीले सर्वोत्कृष्ट स्थान हाँसिल गरेकाे छ।आव.२०७६ /०७७ सम्मको कूल बेरुजु मध्ये ८९.३५ प्रतिशत फर्छ्यौट गराई बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरीले उत्कृष्टता हाँसिल गरेको हो।गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बेरुजु फर्छ्यौटमा सर्वोत्कृष्ट स्थान हाँसिल गरेकोले नगद रु. १० हजार पुरस्कार सहित प्रशंसापत्र प्रदान गरेका छन्।आ.व.&nbs

बेरुजु फर्छ्यौट गर्न स्थानीय तहसहितका निकायलाई सातदिने अल्टिमेटम

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बेरुजु फर्छ्यौट गर्न स्थानीय तहसहित विभिन्न निकायलाई परिपत्र गरेको छ ।  मन्त्रालयले महालेखापरीक्षकको ५८ औं वार्षिक प्रतिवेदनमा समावेश भएका बेरुजुहरूको कार्यान्वयनको कार्ययोजना तथा त्यस कार्यालयसँग सम्बन्धित दफाहरूको जवाफ/प्रमाणसँगै बेरुजु फर्छ्यौटको मासिक प्रगति विवरण सात दिनभित्र पेश गर्न निर्देशन दिएको हो ।

डा.कोइरालाको सुझाव : बेरुजु फर्छ्यौट नगर्ने र अनियमिता गर्नेलाइ कारवाही होस

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बेरुजु फर्छ्यौट र अनियमिता गर्नेलाइ कारवाही गर्नेतर्फ सरकारले पाइला चाल्न सुझाव दिएका छन् ।

डा.कोइरालाको सुझाव : बेरुजु फर्छ्यौट नगर्ने र अनियमिता गर्नेलाइ कारवाही होस

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बेरुजु फर्छ्यौट र अनियमिता गर्नेलाइ कारवाही गर्नेतर्फ सरकारले पाइला चाल्न सुझाव दिएका छन् ।

सरकारले बेरुजु फर्छ्यौट नगर्ने र अनियमितता गर्नेलाई कारवाही गर्नुपर्छ : डा. शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा बेरुजु र अनियमितताको अंक बढ्दो रहेकोमा दुख व्यक्त गर्नुभएको छ । उहाँले सरकारले बेरुजु फर्छ्यौट र अनियमिता गर्नेलाइ कारवाही गर्ने तर्फ पाइला चाल्नु जरुरी रहेको बताउनु भएको छ । ‘वर्तमान सरकारले बेरुजु फर्छ्यौट र अनियमितालाई कारवाही गर्ने तर्फ पाइला चाल्नु जरुरी छ ।’ कोइरालाले आइतबार ट्विट […]

बेरुजु फर्छ्यौट प्रगतिमा ३ वर्षदेखि नेपाल प्रहरी सर्वोत्कृष्ट

बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आर्थिक वर्ष २०७६/०७७ को नेपाल प्रहरीमा कायम बेरुजुमध्ये समग्रमा ९५.४६ प्रतिशत फर्छ्यौट गरी बेरुजु फर्छ्यौट प्रगतिमा प्रहरीले सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । मन्त्रीस्तरको पुस २१ गतेको निर्णय अनुसार नेपाल प्रहरी सर्वोत्कृष्ट भएको हो ।  प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बेरुजु फर्छ्यौट गरी नेपाल प्रहरीलाई सर्वोत्कृष्ट तुल्याउने कार्यमा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकृतलाई प्रहरी प्रधान कार्यालयमा आइतवार आयोजित एक समारोहमा ८ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान  गरे ...