तेह्रथुम । तेह्रथुमको म्याङलुकमा केउरानी लिफ्ट सिँचाइ आयोजना सञ्चानल भएपछि म्याङलुङवासीलाई राहत भएको छ । स्थानीय खोरुङ्गा खोलाबाट लिफ्ट प्रविधिबाट पानी ल्याएपछि स्थानीयलाई सिँचाइ तथा खानेपानीमा धेरै सुविधा भएको हो । तेह्रथुमको म्याङलुङ नगरपालिका– १० तम्फुलामा केउरानी लिफ्ट सिँचाइ आयोजना सञ्चानल भएपछि स्थानीय खुशी भएका छन् । केउरानी बस्तीको सुख्खा क्षेत्रमा सिँचाइका लागि स्थानीय खोरुङ्गा […]
काठमाडौं । आइतबार दिउँसो परेको वर्षाले म्याग्दीका कृषक खुशी भएका छन् । पाँच महिनापछि परेको पानीले बालीनाली सुकेर चिन्तित भएका कृषक खुशी भएका हुन् । जिल्लाका कतिपय ठाउँमा मकै लगाउने समय भएकाले पानी परेपछि कृषक मकै लगाउने तयारीमा जुटेका छन् । हिउँदे वर्षा र हिउँ नपर्दा हिउँदे बाली, तरकारी र फलफूल खेतबारीमा नै सुक्न लागेको […]
दाङ : बर्दियाको बारबर्दिया नगरपालिका-८ औरीका गोकर्ण रेग्मीले विगत ३ वर्षदेखि धाराको पानी खान पाउँदा निकै खुशी भएको बताए।उनले गाउँमा खानेपानी आयोजन सञ्चालन हुँदा ट्युबेलको पानी खाने गरेका थिए। उक्त पानी भाँडोमा राख्दा रातो आउने भएयता पनि बाध्यताले खानु परेको भन्दै अहिले खानेपानी आयोजना सञ्चालनमा आएपछि सफा पानी खान पाउँदा धेरै खुशी लागेको सुनाए। उनले भने,‘गाउँमा पानीको अन्य स्रोत थिएन। सबैले घर घरमा ट्युबेल बनाएर पानी खाने गर्थ्यौँ। उक्त पानी खान योग्य थिएन। तर, हामीले बाध्य
दाङ । दाङका धेरै स्थानमा सिँचाइका लागि पोखरी निर्माण र लिफ्टमार्फत पानी ल्याएपछि किसानहरू धेरै खुशी भएका छन् । पछिल्लो समय जिल्लामा बृहत दाङ उपत्यका सिँचाइ आयोजनाले विभिन्न ठाउँहरूमा कृतिम जलाशय, लिफ्ट सिँचाइ योजनाहरू सुरू गरेको हो । जिल्लामा कृत्रिम जलाशयहरू निर्माण भएपनि पानीको स्रोत नहँदा समस्या हुनेमा पनि किसानहरू चिन्तित हुँदै आएका थिए । […]
लामो समयसम्म परेको खडेरीपछि वर्षा भएपछि अर्घाखाँचीका कृषक खुशी भएका छन् । मकै छर्न, बेमौसमी तरकारी खेती र चैते धानका लागि आकाशे पानी राम्रो भएको कृषकहरु बताउँछन् ।पानी परेपछि किसानले घैटामा पनि संगालेर राखेका छन् । खानेपानीको समस्या भएको अर्घाखाँचीको छत्रदेवसहित जिल्लाका विभिन्न ठाउँका स्थानीयले आकाशबाट पानी परेपछि घैटामा पानी संकलन गरेका हुन् ।आकाशे पानी […]
म्याग्दी, बैशाख ४ । म्याग्दीसहित साविकको धौलागिरि अञ्चलका तीनवटा जिल्लामा बिहीबार र शुक्रबार वर्षा भएको छ । मुस्ताङबाहेक म्याग्दी, पर्वत र बागलुङ जिल्लामा पानी परेपछि यहाँका किसान खुशी भएका छन् । लामो समयपछि भएको वर्षाका कारण किसान खुशी भएका हुन् । पानी परेसँगै खेतीबाली सप्रिने, केही दिन अघिदेखि बढेको वातावरणीय प्रदूषण कम हुने र आगलागी […]
म्याग्दीसहित साविकको धौलागिरि अञ्चलका तीनवटा जिल्लामा बिहीबार र शुक्रबार वर्षा भएको छ । मुस्ताङबाहेक म्याग्दी, पर्वत र बागलुङ जिल्लामा पानी परेपछि यहाँका किसान खुशी भएका छन् ।लामो समयपछि भएको वर्षाका कारण किसान खुशी भएका हुन् । पानी परेसँगै खेतीबाली सप्रिने, केही दिन अघिदेखि बढेको वातावरणीय प्रदूषण कम हुने र आगलागी पनि नियन्त्रणमा आउने भएपछि किसान खुशी भएका हुन् । लामो समयपछि पानी पर्दा बाँझो जमिन खनजोत गर्न तथा मकै गोड्न सजिलो हुने बेनी नगरपालिका–२ बगरफाँटका किसान भीमबहादुर कार्कीले
काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची आयोजनाबाट काठमाडौंमा पानी आएपछि जनतामा खुशी बढेको बताएकी छन् । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा मेलम्ची आयोजनाको पानी वितरण उद्घाटन गर्दै उनले वर्षौंअघि सुरु भएको आयोजना पूरा भई पानी उपलब्ध हुन थालेपछि खुशी बढेको बताएकी हुन् । मेलम्चीको पानी आएपछि काठमाडौं उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्थापन धेरै हदसम्म सहज हुने भन्दै राष्ट्रपति...
The post मेलम्चीको पानीले जनताको खुशी बढेको छ : राष्ट्रपति भण्डारी appeared first on Purbeli News.
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी काठमाण्डौमा ल्याउने काम नेपालका लागि नयाँ सिकाइ र महत्वपूर्ण काम भएको बताउनुभएको छ । मेलम्ची खोलाको पानी काठमाण्डौको वाग्मती नदीमा बगाउने कामको उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले नेपालमा नयाँ प्रविधिको प्रयोग गरी एक ठाउँको पानी अर्को ठाउँमा पुर्याउने काम भएको बताउनुभयो ।आफ्नो सबै कपाल कालै हुँदा सुरु भएको योजना आफ्नो सबै कपाल सेतै भएपछि आइपुगेको भन्दै उहाँले लामो समयमा हुन नसकेको काम आफू नेतृत्वको सरकारले गरेको बताउनुभयो । उहाँले कोशीमा बग्ने पानी वाग्मत...
लगातारको खडेरीले बालीनाली सुक्दै गएको बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा भएपछि यहाँका किसान खुशी भएका छन् । लामो समयको अन्तरालपछि पानी पर्दा बालीनाली सप्रिने भन्दै किसान खुशी भएका हुन् । मौसममा आएको परिवर्तनसँगै आइतबार दिउँसोदेखि पानी परिरहेको छ । लगातारको खडेरीले बालीनाली सुक्दै गएको बेला भएको हिउँदे वर्षाले केही राहत भएको दशरथचन्द नगरपालिका–१ का अगुवा किसान कृष्णदत्त भट्टले बताए । “यो वर्षा हिउँदेबाली र हिउँदे फलफूलका बिरुवाका लागि निकै लाभदायक भएको छ”, उनले भ