पानी परेपछि म्याग्दीका कृषक खुशी

काठमाडौं । आइतबार दिउँसो परेको वर्षाले म्याग्दीका कृषक खुशी भएका छन् । पाँच महिनापछि परेको पानीले बालीनाली सुकेर चिन्तित भएका कृषक खुशी भएका हुन् । जिल्लाका कतिपय ठाउँमा मकै लगाउने समय भएकाले पानी परेपछि कृषक मकै लगाउने तयारीमा जुटेका छन् । हिउँदे वर्षा र हिउँ नपर्दा हिउँदे बाली, तरकारी र फलफूल खेतबारीमा नै सुक्न लागेको […]

सम्बन्धित सामग्री

वर्षाले कृषि बालीलाई राहत

वर्षा भएपछि यहाँका कृषक खुशी  भएका छन् । वर्षाले विशेषगरी तरकारीखेतीलाई सहयोग पु¥याएको छ ।  पसाउँदै गरेको धानबालीमा सिँचाइ दिनुपर्ने समयमा वर्षाभएपछि धेरै सजिलो भएको  कृषक तिलकराम पाण्डेय बताए । उनका अनुसार पसाउन लागेको धानबाली, कोपिला लाग्दै गरेका काउली बन्दा, साग, मुला, बोडी, गेँडागुडीलगायतका अहिले सिँचाइको उपयुक्त समय मानिन्छ  ।  स्थानीयवासी सरस्वती सोमैले भनिन्, “काउली बन्दामा नियमित बिहान साँझ पानी बोकेर बिरुवाको फेदमा मात्रै राखिन्थ्यो, दैनिक पानी बोक्दा

पानी परेसँगै अघाखाँचीका कृषक खुशी

लामो समयसम्म परेको खडेरीपछि वर्षा भएपछि अर्घाखाँचीका कृषक खुशी भएका छन् । मकै छर्न, बेमौसमी तरकारी खेती र चैते धानका लागि आकाशे पानी राम्रो भएको कृषकहरु बताउँछन् ।पानी परेपछि किसानले घैटामा पनि संगालेर राखेका छन् । खानेपानीको समस्या भएको अर्घाखाँचीको छत्रदेवसहित जिल्लाका विभिन्न ठाउँका स्थानीयले आकाशबाट पानी परेपछि घैटामा पानी संकलन गरेका हुन् ।आकाशे पानी […]

समयमै धान रोपाइँ गर्न पाएकोमा सिरहाका कृषक खुशी

प्रत्येक वर्षको असार १५ लाई रोपाइँ सुरु हुने दिनको रुपमा लिइन्छ तर असार १५ आउनुपूर्व नै सिरहामा यसपालि २० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । समयमै राेपाइँ गर्न पाएकोमा सिरहाका कृषक खुशी छन् । यसपालि जेठको मध्यदेखि नै मौसमले साथ दिएर पानी परेपछि सिरहाका किसानले समयमै बेर्ना लगाई असारको पहिलो सातादेखि नै धान राेपाइँ सुरु गरेका छन् । वर्षाले खेतको गरा गरामा पानी पुगेपछि सिरहाका किसानलाई अहिले धान खेतीको चटारो परेको छ । विगतका वर्षहरूमा वर्षाको अभावमा समयमा राेपाइँ गर्न नपाउने सिरहाका किसानले यसपालि वर्षाले साथ दिएपछि असारको पहिलो सातादेखि नै सबै काम छोडेर धान खेतीमै समय दिन थालेका छन् । सोही कारण कुनै किसानले आफ्नो खेतमा राेपाइँ गरिसके भने कसैले भिजेको माटोमा हलो जोत्दैछन् ।

मुगुमा हिमपातः कृषक उत्साहित, व्यापारी चिन्तित

१ फागुन, मुगु । आइतबार रातिबाट जिल्लाका उच्च हिमाली बस्ती र सोमबार बिहानदेखि जिल्ला सदरमुकाममा हिमपात हुन थालेपछि यहाँका कृषक खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन् । समयानुसार मंसिर मध्यतिरबाट हिमपात हुनु पर्नेमा यो वर्ष माघ महिना सकिन लाग्दा पनि पानी र हिमपात नभएपछि खेतगरामा लगाएका हिउँदेबाली सुक्ने भए …

हिमपातले कृषक खुशी, व्यापारी चिन्तित

आइतबार रातिबाट जिल्लाका उच्च हिमाली बस्ती र सोमबार बिहानदेखि जिल्ला सदरमुकाममा हिमपात हुन थालेपछि यहाँका कृषक खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन् । समयानुसार मंसिर मध्यतिरबाट हिमपात हुनु पर्नेमा यो वर्ष माघ महिना सकिन लाग्दा पनि पानी र हिमपात नभएपछि खेतगरामा लगाएका हिउँदेबाली सुक्ने भए भन्दै किसान चिन्तित भएका थिए । तर आइतबार…