पोखरा पुगेर यसरी खुलिन् साम्राज्ञी

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला पोखरामा छिन् । उनी फिल्म सुटिङका लागि भन्दा पनि घुमघामका लागि पोखरा पुगेकी हुन् । पोखरा घुमघामका तस्बिर उनले सामाजिक संजाल मार्फत पनि शेयर गरेकी छन् । तस्बिरमा उनले स्वीमवेयर समेत प्रयोग गरेकी छन् । तस्बिरमा साम्राज्ञी हट एण्ड सेक्सी देखिएकी छन् । जसमा उनको मादकता र सौन्दर्य समेत झल्किएको छ । साम्राज्ञीले हालै ‘लण्डन टु पेरिस’ फिल्मको छायांकन सकेकी छन् । बेलायत र फ्रान्सका विभिन्न सहरमा छायांकन भएको फिल्ममा उनी मुख्य भूमिकामा छिन् ।

सम्बन्धित सामग्री

जाउँ है पोखरा अभियान: पश्चिम नेपालका पाहुनालाई पोखराको निम्तो

पश्चिम नेपालका आन्तरिक पाहुनालाई घुम्न आउन भन्दै पोखराले निम्ता गरेको छ। ‘जाउँ है पोखरा’ अभियानका क्रममा पोखराले पश्चिम नेपालका विभिन्न सहरमा पुगेर पाहुनालाई पोखरा घुम्न बोलाएको हो।...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा अख्तियारको छापा

कास्की – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । विमानस्थल निर्माणमा कमसल काम र सामग्री प्रयोग गरेको उजुरी परेपछि अख्तियारको प्राविधिकसहित उच्चस्तरीय टोली पोखरा पुगेर छापा मारेको हो । विमानस्थल निर्माणमा गुणस्तरहीन काम भएको र कमिसन लिएको भन्दै २० वटाभन्दा धेरै उजुरी परेपछि छापा मारेको अख्तियार स्रोतले जनाएको छ । अख्तियारले विमानस्थल निर्माण आयोजनामा काम गर्ने कर्मचारीको बैंक खाता पनि रोक्का राखेको छ । विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मीले अख्तिय...

मणिपाल घटना : किन गयो हरिहर वस्ती सहितको टोली पोखरा, किन फर्कियो रित्तो हात?

लमजुङको सुन्दरबजार नगरपालिका-६ घर भएकी ५७ वर्षीया सुकमाया दुरा मृत्यु घटनाको छानबिन गर्न पोष्टमार्टम विज्ञ डा हरिहर वस्ती सहितको टोली पोखरा पुगेर फर्केको पाइएको छ।

तनाव छल्न कुश्मा पुगेर बन्जी र स्काइ साइक्लिङमा रमाए अनमोल केसी

काठमाडौं । अभिनेता अनमोल केसी यतिबेला रिफ्रेस हुन चाहन्छन् । ‘छड्के २’को बक्स अफिस असफलताले दिएको तनावलाई छल्न उनी यतिबेला घुम्न निस्किएका छन् । पोखरा घुमघामसँगै उनी पवर्तको कुश्मा पुगेर बन्जी र स्काइ साइक्लिङमा रमाएका छन् । विश्वकै दोस्रो अग्लो मानिएको कुश्माको अग्लो बन्जीमा हामफालेसँगै अनमोलले स्काइ क्याफे र साइक्लिङको समेत मज्जा लिए । बन्जी […]

पोखरा महानगरपालिकाको काम अब एकद्वार प्रणालीबाट

पर्वत : पोखरा महानगरपालिकाको कुनै काम लिएर जाँदा एकै दिनमा काम नबने कागजात कार्यालयमा नै छाडेर फर्किनुपर्ने बाध्यता थियो।  कुनै काम लिएर गाउँबाट गएको व्यक्तिले कुन कोठामा पुगेर आफ्ना कागजात रुजु गराउने वा दस्तखत गराउने हो थाहै हुँदैनथ्यो। कुन काम कहाँबाट लिने भन्ने अन्योल त छँदै थियो, काम भएपछि आउँला भन्ने आशामा फर्किएका कतिपयका कागजात हराएका हुन्थे। कार्यालयबाट सेवा लिँदा अन्य धेरै झञ्झट भोग्दै आएका पोखरा महानगरपालिकाभित्र सेवाग्राहीले अब यो समस्याबाट मुक्ति पाउँदै छन्।महानग

पोखरा महानगर प्रमुख आचार्यका सुरुवाती तीन आकर्षक निर्णय

पर्वत : कास्कीको पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यले बिहीबार पदभार ग्रहण गरे लगत्तै तीन ओटा निर्णयहरू गरेका छन्।जसमा न्यून आय भएका पोखरेलीका बच्चाले आगामी आर्थिक वर्षदेखि पोषण भत्ता पाउने, पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सङ्घ सरकारलाई लिखित आग्रह पठाउने र पोखरालाई चिनाउन सिम्बोल अफ पोखरा बनाउन आह्वान गर्ने रहेका छन्।पोखरालाई पर्यटकीय राजधानी बनाउनुपर्ने भनी काठमाडौँ पुगेर अर्थमन्त्री जनार्दन शर्मा र पर्यटन मन्त्री प्रेमबहादुर आलेलाई भेटेर यो बारेमा कुराकानी गरेका उनले पोख

पोखरा महानगर प्रमुख र उपप्रमुखमा कृष्ण थापा र मञ्जु गुरुङद्वारा मनोनयन दर्ता

पोखरा : पोखरा महानगरपालिका प्रमुख पदमा कृष्ण थापाले मनोनयन दर्ता गराएका छन्। आज निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि एमाले सचिवालयले दीपक पौडेललाई उम्मेद्वार बनाउने निर्णय गरेको थियो। पौडेल विवादमा मुछिएपछि उनको टिकट खोसिएको हो। पोखरामा खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङको टकरावका कारण विवाद उत्पन्न भएको…

पोखरा–सराङकोट केबलकार सञ्चालनमा

पर्वत : पर्यटकीय आकर्षणको केन्द्र रूपमा रहेको देशका एउटा ठाउँ हो गण्डकी प्रदेशको राजधानी समेत रहेको कास्कीको पोखरा। नेपाल भित्रिने बाह्य पर्यटकहरूमध्ये पोखरा नपुग्नेहरू सायदै होलान्। सात तालको सहरका रूपमा चिनिने पोखराको बजार क्षेत्र र बजार बाहिर पनि पर्यटकीय गन्तब्यका ठाउँहरु उस्तै छन्।फेवातालमा ‘बोटिङ’ गरेर होस वा सराङकोटको डाँडाबाट ‘प्याराग्लाइडिङ’ गरेर होस, सफा र आकर्षक ‘लेक साइड’ क्षेत्रको आनन्द लिएर होस वा शान्ति स्तुपामा पुगेर नै किन नहोस्। पदयात्रा देखि