रौतहट- रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साहको हत्या गर्न सुपारी लिएका सुटरलाई भारतको तमिलनाडुबाट पक्राउ गरिएको छ।
मेयर शम्भु साहको हत्या गर्न भारतको कुख्यात अपराधी चंचल पाण्डेलाई सुपारी दिइएको प्रहरीको अनुसन्धानबाट खुलेपछि सुपारी लिने सुटरलाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले पक्राउ गरेको हो ।
बाराको कलैयाम...
रौतहट- रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साहको हत्या गर्न सुपारी लिएका सुटरलाई भारतको तमिलनाडुबाट पक्राउ गरिएको छ।
मेयर शम्भु साहको हत्या गर्न भारतको कुख्यात अपराधी चंचल पाण्डेलाई सुपारी दिइएको प्रहरीको अनुसन्धानबाट खुलेपछि सुपारी लिने सुटरलाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले पक्राउ गरेको हो ।
बाराको कलैयाम...
२० पुस, जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका २ का धनुकधारी दासको हत्या आफ्नै छोरा र ज्वाइँले सुपारी दिएर गरेको खुलेको छ । ५ लाख रुपैयाँ सुपारी दिएर सुटरबाट धनुकधारीको हत्या गराएको आरोपमा किरियामा बसेका उनका छोरा २१ वर्षीय प्रदीप दाससहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार पत्रकार सम्मलेन गरी […]
झापामा मृत भेटिएका एक भारतीय नागरिकको लेनदेन र यौन दुर्व्यवहारका कारण हत्या भएको रहस्य खुलेको छ । उनको हत्याका लागि ५ लाख रुपैयाँ सुपारी दिने शर्त गरिएको पनि प्रहरीले बताएको छ । झापा अर्जुनधारा–४ स्थित जुकेखाडी–साहसी टोलभित्रको ह्युमपाइपमा केहि दिनअघि बोरामा फेला परेको शव फेला परेको थियो । उक्त शव भारत गुजरातका ४० वर्षीय जपडिया नरेशकुमार बाबु भाइको हो । प्रहरीले उनको हत्यामा संलग्न तीन जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा अर्जुनधारा–७ की ३२ वर्षीया जानुका देवी थापा
काठमाडौं, चैत ७ । सर्लाहीका व्यवसायी अर्जुन रायमाझीको हत्या प्रयास गराउन खोजेको आरोपमा वाग्मती नगरपालिकाका लेखापाल बिश्व राज पोख्रेल प्रक्राउ परेका छन् । प्रहरीले पोखरेललाई म्याग्दिबाट पक्राउ गरेको हो । ज्यान मार्ने उद्देश्यले आपराधिक षड्यन्त्र गरेको कसुरमा पोखरेललाई पक्राउ गरिएको हो । यसअघि गत माघ १८ गते व्यवसायी अर्जुन रायमाझीले आफूलाई गोली हान्न बागमती नगरपालिकाका […]
आफ्नै छिमेकीको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । वर्षौं पुरानो रिसिवीको कारण सुपारी दिएर हत्या गर्ने मुख्य योजनाकार भनिएका सहदेव भन्ने डिल प्रसाद बोलखेलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलिराज लामिछानेले बताए ।गत भदौ २६ गते चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैडाटारमा ५० वर्षिय रोहिणी प्रसाद घोरासैनीलाई अज्ञात समूहले हत्या गरेर रुखमा झुण्ड्याइको थियो ।घटनाको अनुसन्धानको क्रममा चन्द्रपुर ३ गैंडाटार घरभई हाल वडा ४ कप्तान बस्ने ३८
श्रीमानको हत्याको योजनाकार रहेको आरोपमा पक्राउ परेकी ३८ वर्षीया हरिहरदेवी महराले श्रीमान दुखरन मोचीको हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको सिरहा प्रहरी प्रमुख एसपी हिरा पाण्डेले जानकारी दिए।...
१४ माघ, बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिकामा एक हप्ता अघि ३४ वर्षीय युवकको हत्या भएको घटनामा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेका छन् । गत माघ ६ गते मायादेवी गाउँपालिका–७ गैरगट्टी दानव नदी नजिकै खेतमा ३४ वर्षीय राजेन्द्र यादवको जलाएर हत्या भएको थियो । घटनामा संलग्न ८ जनामध्ये आरोपित ६ जनालाई रुपन्देही प्रहरीले पत्रकार […]