व्यवसायीको हत्या गराउन लाखौको सुपारी दिने लेखापाल पक्राउ

काठमाडौं, चैत ७ । सर्लाहीका व्यवसायी अर्जुन रायमाझीको हत्या प्रयास गराउन खोजेको आरोपमा वाग्मती नगरपालिकाका लेखापाल बिश्व राज पोख्रेल प्रक्राउ परेका छन् । प्रहरीले पोखरेललाई म्याग्दिबाट पक्राउ गरेको हो । ज्यान मार्ने उद्देश्यले आपराधिक षड्यन्त्र गरेको कसुरमा पोखरेललाई पक्राउ गरिएको हो । यसअघि गत माघ १८ गते व्यवसायी अर्जुन रायमाझीले आफूलाई गोली हान्न बागमती नगरपालिकाका […]

सम्बन्धित सामग्री

गौरका मेयर साहको सुपारी लिएका सुटर भारतको तामिलनाडूबाट पक्राउ

रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साहको हत्या गर्न सुपारी लिएका सुटरलाई भारतको तामिलनाडूबाट पक्राउ गरिएको छ।

मेयर शम्भु साहको हत्या गर्न सुपारी लिएका सुटरलाई भारतको तमिलनाडुबाट पक्राउ

रौतहट- रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साहको हत्या गर्न सुपारी लिएका सुटरलाई भारतको तमिलनाडुबाट पक्राउ गरिएको छ। मेयर शम्भु साहको हत्या गर्न भारतको कुख्यात अपराधी चंचल पाण्डेलाई सुपारी दिइएको प्रहरीको अनुसन्धानबाट खुलेपछि सुपारी लिने सुटरलाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले पक्राउ गरेको हो । बाराको कलैयाम...

मेयर शम्भु साहको हत्या गर्न सुपारी लिएका सुटरलाई भारतको तमिलनाडुबाट पक्राउ

रौतहट- रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साहको हत्या गर्न सुपारी लिएका सुटरलाई भारतको तमिलनाडुबाट पक्राउ गरिएको छ। मेयर शम्भु साहको हत्या गर्न भारतको कुख्यात अपराधी चंचल पाण्डेलाई सुपारी दिइएको प्रहरीको अनुसन्धानबाट खुलेपछि सुपारी लिने सुटरलाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले पक्राउ गरेको हो । बाराको कलैयाम...

नगर प्रमुखको हत्या गर्न ३६ लाखमा सुपारी लिएका ‘सुटर’ पक्राउ

रौतहटको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहको हत्या गर्न सुपारी लिएका सुटरलाई भारतबाट पक्राउ गरिएको छ।...

५ लाख सुपारी दिएर छोरा र ज्वाइँले गरे धनुकधारीको हत्या

२० पुस, जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका २ का धनुकधारी दासको हत्या आफ्नै छोरा र ज्वाइँले सुपारी दिएर गरेको खुलेको छ । ५ लाख रुपैयाँ सुपारी दिएर सुटरबाट धनुकधारीको हत्या गराएको आरोपमा किरियामा बसेका उनका छोरा २१ वर्षीय प्रदीप दाससहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार पत्रकार सम्मलेन गरी […]

५ लाख दिने शर्तमा हत्या !

झापामा मृत भेटिएका एक भारतीय नागरिकको लेनदेन र यौन दुर्व्यवहारका कारण हत्या भएको रहस्य खुलेको छ । उनको हत्याका लागि ५ लाख रुपैयाँ सुपारी दिने शर्त गरिएको पनि प्रहरीले बताएको छ । झापा अर्जुनधारा–४ स्थित जुकेखाडी–साहसी टोलभित्रको ह्युमपाइपमा केहि दिनअघि बोरामा फेला परेको शव फेला परेको थियो । उक्त शव भारत गुजरातका ४० वर्षीय जपडिया नरेशकुमार बाबु भाइको हो । प्रहरीले उनको हत्यामा संलग्न तीन जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा अर्जुनधारा–७ की ३२ वर्षीया जानुका देवी थापा

हत्या गरेर रुखमा झुण्ड्याइएको घटना, मुख्य योजनाकार पक्राउ

आफ्नै छिमेकीको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  वर्षौं पुरानो रिसिवीको कारण सुपारी दिएर हत्या गर्ने मुख्य योजनाकार भनिएका सहदेव भन्ने डिल प्रसाद बोलखेलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलिराज लामिछानेले बताए ।गत भदौ २६ गते चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैडाटारमा ५० वर्षिय रोहिणी प्रसाद घोरासैनीलाई अज्ञात समूहले हत्या गरेर रुखमा झुण्ड्याइको थियो ।घटनाको अनुसन्धानको क्रममा  चन्द्रपुर  ३ गैंडाटार घरभई हाल  वडा ४ कप्तान बस्ने ३८

श्रीमानको हत्याको सुपारी प्रेमीलाई!

श्रीमानको हत्याको योजनाकार रहेको आरोपमा पक्राउ परेकी ३८ वर्षीया हरिहरदेवी महराले श्रीमान दुखरन मोचीको हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको सिरहा प्रहरी प्रमुख एसपी हिरा पाण्डेले जानकारी दिए।...

प्रेमी हत्या आरोपमा पक्राउ

सुपारी दिएर कैलालीको गोदावरी नगरपालिका–५ का ३५ वर्षीय शिवचरण रानाको हत्या गराएको आरोपमा उनकी ३० वर्षीया प्रेमिका जयन्ती चौधरी पक्राउ परेकी छिन् ।

सम्पत्ति हत्याउन २५ लाख ‘सुपारी’ दिएर दाइको हत्या

१४ माघ, बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिकामा एक हप्ता अघि ३४ वर्षीय युवकको हत्या भएको घटनामा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेका छन् । गत माघ ६ गते मायादेवी गाउँपालिका–७ गैरगट्टी दानव नदी नजिकै खेतमा ३४ वर्षीय राजेन्द्र यादवको जलाएर हत्या भएको थियो । घटनामा संलग्न ८ जनामध्ये आरोपित ६ जनालाई रुपन्देही प्रहरीले पत्रकार […]